बैंकहरुमा बढ्यो निक्षेप, एक सातामा ३४ अर्ब संकलन

चालु आर्थिक वर्ष सकिनै लाग्दा बैंकमा निक्षेप वृद्धि हुन थालेको छ । सरकारी खर्च, चालु तथा पुँजीगत खर्च बढ्नुका साथै अन्य कम्पनी तथा व्यवसायको क्लोजिङको समय समेत आएपछि बैंकमा निक्षेप बढ्न थालेको हो । नेपाल बैंकर्स संघले दिएको पछिल्लो रिपोर्ट अनुसार पछिल्लो साता बैंकहरुमा ३४ अर्ब निक्षेप संकलन भएको छ । संघका अनुसार असार १० गतेदेखि १७ गतेसम्ममा २७ वटा वाणिज्य बैंकको निक्षेप ३४ अर्बले बढ्दै ४४ खर्ब ३२ अर्ब रुपैयाँ पुगेको हो । यस्तो निक्षेप अघिल्लो हप्ता अर्थात् असार ३ गतेदेखि १० गतेसम्म बैं

सम्बन्धित सामग्री

एक सातामै २० अर्बले बढ्यो निक्षेप

काठमाडौं, पुस १४ । पुसको ३ गतेदेखि ८ गतेसम्मको एक सातामा वाणिज्य बैंकको निक्षेप संकलन २० अर्बले बढेको छ । नेपाल बैंकर्स एसोसिएसनका अनुसार एक सातामा नेपाली मुद्रामा १६ अर्ब निक्षेप संकलन भएको छ भने विदेशी मुद्रामा ४ अर्ब संकलन भएको छ । पुस ८ गतेसम्ममा वाणिज्य बैंकको निक्षेप संकलन बढेर ४६ खर्ब ४५ अर्ब […]

एक सातामै २० अर्बले बढ्यो निक्षेप : विदेशी मुद्रामा पनि ४ अर्ब बढ्यो

काठमाडौं । पुसको ३ गतेदेखि ८ गतेसम्मको एक सातामा वाणिज्य बैंकको निक्षेप संकलन २० अर्बले बढेको छ । नेपाल बैंकर्स एसोसिएसनका अनुसार एक सातामा नेपाली मुद्रामा १६ अर्ब निक्षेप संकलन भएको छ भने विदेशी मुद्रामा ४ अर्ब संकलन भएको छ । पुस ८ गतेसम्ममा वाणिज्य बैंकको निक्षेप संकलन बढेर ४६ खर्ब ४५ अर्ब पुगेको छ […]

वाणिज्य बैंकहरुको निक्षेप संकलन र कर्जा लगानीको अवस्था कस्तो छ ?

काठमाडौं । पछिल्लो एक सातामा वाणिज्य बैंकहरुको निक्षेप संकलन र कर्जा लगानी दुवै घटेको छ । एक सातामा निक्षेप संकलन ८ अर्ब रुपैयाँ घटेको हो । दसैंअघि असोज १४ गतेसम्म वाणिज्य बैंकहरुमा ४५ खर्ब १९ अर्ब रुपैयाँ निक्षेप संकलन भएकोमा दसैंपछि असोज २१ गते ४५ खर्ब ११ अर्ब रुपैयाँमा झरेको नेपाल बैंकर्स एसोसिएसनले जनाएको छ […]

दुई सातामा हलेसीमा ४ लाख ४३ हजार भेटी संकलन

काठमाडौं । खोटाङ जिल्लाकाे त्रि–धार्मिक स्थल हलेसीबाट दुई सातामा ४ लाख ४३ हजार भेटी संकलन भएको छ । गत १६ फागुनदेखि ३० फागुनसम्मको अवधिमा हलेसी मन्दिरमा रहेको शिव पार्वती थान र दान पेटिकाबाट ४ लाख ४३ हजार २ सय ३० रुपैयाँ भेटी संकलन भएको हो । हलेसी गुफाभित्र रहेको शिव पार्वती थानबाट ३ लाख ३३ […]

हलेसीमा दुई सातामा ४ लाख ४३ हजार भेटी संकलन

खोटाङ– खोटाङको त्रि–धार्मिक स्थल हलेसीबाट दुई सातामा ४ लाख ४३ हजार भेटी स‌ंकलन भएको छ। १६ फागुनदेखि ३० फागुनसम्मको अवधिमा हलेसी मन्दिरमा रहेको शिव पार्वती थान तथा दान पेटिकाबाट ४ लाख ४३ हजार २३० रुपैयाँ भेटी संकलन भएको हो। हलेसी गुफाभित्र रहेको शिव पार्वती थानबाट ३ लाख ३३ हजार ३५० रुपैयाँ, मन्दिरको प्रांगणमा रहेको दान […]

एक सातामा १३ अर्ब रुपैयाँले घट्यो बैंकहरुको निक्षेप

काठमाडौँ– एक सातामा वाणिज्य बैंकहरुको निक्षेप १३ अर्ब रुपैयाँले घटेको छ । गत पुस अन्तिम सातामा ४३ खर्ब २४ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका बैंकहरुको निक्षेप माघ पहिलो सातामा ४३ खर्ब ११ अर्ब रुपैयाँमा सीमित भएको हो । यद्यपि, एक महिनाको तुलनामा भने बैंकहरुको निक्षेप ७२ अर्ब रुपैयाँले बढेको छ । गत पुस महिनाको पहिलो […]

एक सातामा ३८ अर्ब थपियो निक्षेप

बैंक तथा वित्तीय संस्थाहरुमा तरलता अभाव भइरहेका बेला पछिल्लो एक सातामा वाणिज्य बैंकहरुमा ३८ अर्ब निक्षेप थपिएको छ । असोज दोस्रो साता वाणिज्य बैंकहरुमा ८ अर्ब रुपैयाँमात्र निक्षेप वृद्धि भएकोमा दोस्रो सातामा भने निक्षेप संकलन वृद्धि भई ३८ अर्ब संकलन भएको छ । असोज लागेसँगै कर्मचारीहरुको दसैं भत्ताको भुक्तानी र बजारमा चहलपहल समेत बढेपछि निक्षेप […]

बैंकमा तरलता अभाव : हप्ता दिनमा निक्षेप बराबरकै कर्जा लगानी

१८ असोज, काठमाडौं । बैंकहरुमा निक्षेप संकलनमा सुधार भएको छ । बैंकहरुले बितेको सातामा ३८ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् । असोज ८ सम्म ४१ खर्ब ८० अर्ब रुपैयाँ रहेको बैंकहरुको निक्षेप १५ गतेसम्म ४२ खर्ब १८ अर्ब रुपैयाँ पुगेको छ । एक साताको अवधिमा कर्जा लगानी र निक्षेप संकलन बराबरी देखिएको छ । […]

विकास बैंकहरुको निक्षेप संकलन र कर्जा लगानीमा वृद्धि

विकास बैंकहरुले गएको एक सातामा निक्षेप संकलन र कर्जा लगानी दुबैको दायरा थप विस्तार गरेका छन् ।  डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपालले सार्वजनिक गरेको तथ्यांक अनुसार एक साता (भदौ १९ देखि २५ गते) सम्मको अवधिमा राष्ट्रियस्तरका विकास बैंकहरुको निक्षेप ०.२४% प्रतिशतले र कर्जा लगानी ०.७९% ले विस्तार भएको हो । गत हप्ता ४ अर्ब १६ करोड ३७ लाख निक्षेप संकलन गर्न सफल राष्ट्रिय स्तरका विकास बैंकहरुले यो साता ९८ लाखले निक्षेप वृद्धि गर्दै ४ अर्ब १७ करोड ३६ लाख संकलन गरेका छन् । यता कर्जा लगानी त

वाणिज्य बैंकहरूको निक्षेप संकलन बढ्यो

लामो समयपछि वाणिज्य बैंकहरूको निक्षेप संकलन बढेको छ। बैंकहरूमा पछिल्लो एक सातामै ४० अर्ब रुपियाँ निक्षेप थपिएको छ। यसअघि कर्जा प्रवाह बढी र निक्षेप संकलन कम हुने गरेको थियो। नेपाल राष्ट्र बैंकले पुनर्कर्जाको रकम बजारमा पठाएपछि बैंकहरूको निक्षेप ह्वात्तै बढेको हो। कोरोना प्रभावित उद्योग–व्यवसायलाई दिएको पुनर्कर्जाबापतको रकम रिलिज भएपछि बैंकहरूमा एक सातामै ४० अर्ब रुपियाँ निक्षेप थपिएको हो। पछिल्लो समयमा कर्जाको माग उच्च भएका कारण निक्षेपको करिब तीन गुणासम्म कर्जा लगानी गरेका बैंकहरूलाई चैत महिनाको तेस्रो सातामा न...