काठमाडौं । आर्थिक वर्षको अन्त्यतिर आउँदा बैंकिङ प्रणालीमा तरलता केही सहज अवस्थामा पुगेको छ । असार २८ गते बैंकिङ प्रणालीमा ८७ अर्ब तरलता रहेको नेपाल राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकाल बताउँछन् ।
आर्थिक वर्षको अन्त्यसम्ममा सरकारले बजेट खर्च बढाएसँगै बैंकिङ प्रणालीमा पनि तरलता सहज अवस्थामा पुगेको हो । यद्यपि गत आर्थिक...