ताक्लाकोटमा नेपाल-चीन समन्वय बैठक

दार्चुला : चीन तिब्बतको ताक्लाकोटमा नेपाल-चीनयाँ अधिकारी बीचको समन्वय बैठक सम्पन्न भएको छ। अाइतबार छ वर्षपछि भएको दुई देशका अधिकारीहरूको समन्वय बैठक तिब्बतको ताक्लाकोटमा सम्पन्न भएको हो। सहायक प्रमुख जिल्ला अधिकारी शिवराज अधिकारी, जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी नवराज अधिकारी, सशस्त्र प्रहरी बल सीमा सुरक्षा ...

सम्बन्धित सामग्री

हुम्ला कांग्रेस भ्रातृ तथा शुभेच्छुकबीच समन्वय बैठक सम्पन्न

सिमकोट – कांग्रेस हुम्लाले आफ्ना भ्रातृ तथा शुभेच्छुक संस्थासँग समन्वय बैठक आयोजना गरेको छ। पार्टी र भ्रातृ तथा शुभेच्छुकबीच सम्बन्ध सुमधुर बनाउन र पार्टीलाई बलियो बनाउन कांग्रेसले यो बैठक आयोजना गरेको हो। समन्वय बैठकमा भ्रातृ तथा शुभेच्छुक संस्थालाई विधि विधानअनुसार हिँडाउन, सलामी र गुलामी प्रथा अन्त्य गर्न, न्याय संगत पदमा सिफारिस गर्नका लागि पार्टीबाट सल्लाह […]

हुम्ला कांग्रेसद्वारा जनप्रतिनिधिसँग समन्वय बैठक आयोजना

सिमकोट – नेपाली कांग्रेस हुम्लाले आफ्नातर्फबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिसँग समन्वय बैठक आयोजना गरेको छ। पार्टी र जनप्रतिनिधिबीच सम्बन्ध सुमधुर बनाउने र समन्वय गरेर काम गर्ने उद्देश्यसहित कांग्रेसले सो बैठक आयोजना गरेको हो। कांग्रेस उपसभापति वसन्त रोकायाले पार्टी तल्लो तहका संरचनासँग जनप्रतिनिधिले समन्वय कम गर्ने र कतिपय गाउँपालिकामा नगर्ने गुनासो आएपछि पार्टी जनप्रतिनिधिसँग समन्वय बैठक […]

एपिएफ–एसएसबी सीमा सुरक्षा समन्वय बैठक सम्पन्न

सशस्त्र प्रहरी बल नेपाल (एपिएफ) र भारतीय सशस्त्र सीमा बल (एसएसबी)बीचको सातौं सीमा सुरक्षा समन्वय बैठक नयाँ दिल्लीमा सम्पन्न भएको छ। तीन दिन चलेको बैठकमा सीमापार अपराध रोक्न थप समन्वय...

नेपाल–भारत बाहिनी स्तरीय सीमा समन्वय बैठक सम्पन्न

काठमाडौँ– नेपाल–भारत सशस्त्र सीमा बल (एसएसबी) बीच बाहिनी स्तरीय सीमा समन्वय बैठक सम्पन्न भएको छ । सशस्त्र प्रहरी बल, नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय बर्दिबास, महोत्तरी र भारतीय सशस्त्र सीमा बल (एसएसबी) मुजफ्फरपुर, बेतिया र पुर्निया सेक्टर हेडक्वाटरबीच सीमा समन्वय बैठक भएको थियो । बैठकमा नेपाल नम्बर छिन्नमस्ता बाहिनी मुख्यालयका बाहिनीपति सशस्त्र प्रहरी नायव […]

अन्तर जिल्लास्तरीय सुरक्षा तथा समन्वय बैठक सम्पन्न

डोटी, १६ जेठ । असल अभ्यासको आदान–प्रदान गर्दै अन्तर जिल्लास्तरीय सुरक्षा तथा समन्वय बैठक सम्पन्न भएको छ । सुदूरपश्चिम प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान केन्द्र डोटीको पुन्नामा हालै सम्पन्न सो बैठकमा डोटी, डडेलधुरा, बैतडी, दार्चुला र बझाङका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान प्रमुखका सहभागिता रहेको थियो ।   बैठकमा […]

मनाङमा चार जिल्लाको सुरक्षा समन्वय बैठक

लमजुङ-हिमाली जिल्ला मनाङमा अन्तर जिल्ला सुरक्षा समितिको समन्वय बैठक भएको छ । मनाङसँग सिमाना जोडिएको लमजुङ, गोरखा सँगै तनहुँको सुरक्षा समितिबीच समन्वय बैठक भएको हो ।प्रमुख जिल्ला अधिकारीहरु सहित चारवटै जिल्लाका सबै सुरक्षा प्रमुखहरु सम्मिलित अन्तर जिल्ला सुरक्षा समन्वय बैठक भएको हो । बैठकमा वर्तमान सुरक्षा अवस्था, एक जिल्लाबाट अर्काे जिल्लालाई हुनसक्ने सुरक्षा चुनौती, सुरक्षा […]

सुरक्षा समन्वय बैठक स्थानीय निर्वाचन केन्द्रित

काठमाडौँ,१४ वैशाख । बैतडी र दार्चुलाको अन्तरजिल्ला समन्वय बैठक मङ्गलबार सम्पन्न भएको छ । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई ध्यानमा राखेर दुवै जिल्लाका अधिकारीबीच समन्वय बैठक दार्चुलाको बलाँचमा भएको हो । बैठकमा स्थानीय तह निर्वाचनको शान्ति सुरक्षा, भारतसँगको समन्वयलगायतका विषयमा छलफल भएको जिल्ला प्रशासन कार्यालय बैतडीका सूचना अधिकारी खगेन्द्र भारतीले बताए । यस्तै […]

प्रदेश सचिवहरुको समन्वय बैठक हेटौंडामा

चुरे/ मकवानपुर । नेपाल सरकारका मुख्यसचिबको उपस्थितीमा सातवटै प्रदेशको प्रदेश सचिवहरुको समन्वय बैठक हेटौंडामा सुरु भएको छ । २६ मंसिरदेखि ३ दिनसम्म चल्ने बैठकमा नेपाल सरकारका मुख्य सचिव शंकरदास बैरागीको सभागीता रहेको छ । बागमती प्रदेशले आयोजना गरेका कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले देशको समृद्धिको लागि प्रदेशको समृद्धि आवश्यक भएको बताए । मुख्यमन्त्री पाण्डेले […] The post प्रदेश सचिवहरुको समन्वय बैठक हेटौंडामा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

लमजुङ र मनाङ अन्तरजिल्ला सुरक्षा समन्वय बैठक

हिमाली जिल्ला मनाङमा अन्तर जिल्ला सुरक्षा समितिको समन्वय बैठक भएको छ । सिमाना जोडिएको मनाङ र लमजुङको सुरक्षा समितिको समन्वय बैठक भएको हो ।प्रमुख जिल्ला अधिकारीहरू सहित दुईवटै जिल्लाका सबै सुरक्षा प्रमुखहरू सम्मिलित अन्तर जिल्ला सुरक्षा समन्वय बैठक भएको हो । बैठकमा वर्तमान सुरक्षा अवस्था, एक जिल्लाबाट अर्काे जिल्लालाई हुनसक्ने सुरक्षा चुनौती, सुरक्षा सम्बद्ध सूचनाहरूको […]