सिमकोट – नेपाली कांग्रेस हुम्लाले आफ्नातर्फबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिसँग समन्वय बैठक आयोजना गरेको छ। पार्टी र जनप्रतिनिधिबीच सम्बन्ध सुमधुर बनाउने र समन्वय गरेर काम गर्ने उद्देश्यसहित कांग्रेसले सो बैठक आयोजना गरेको हो। कांग्रेस उपसभापति वसन्त रोकायाले पार्टी तल्लो तहका संरचनासँग जनप्रतिनिधिले समन्वय कम गर्ने र कतिपय गाउँपालिकामा नगर्ने गुनासो आएपछि पार्टी जनप्रतिनिधिसँग समन्वय बैठक […]