कैलालीमा चौधरीको पार्टीले अन्य दलसँग तालमेल नगर्ने

काठमाडौं, ८ चैत्र । कैलालीमा आगामी स्थानीय चुनावमा रेशम चौधरीले नेतृत्व गरेको पार्टी नागरिक उन्मुक्ति पार्टी एक्लै लड्ने भएको छ । जेल जीवन बिताइरहेका चौधरीको पत्नी रञ्जिता चौधरीको नेतृत्वमा स्थापना भएको उक्त पार्टीले चुनावमा कैलालीमा कुनै दलसँग तालमेल नगर्ने भएको हो । पार्टीले धनगढी, टीकापुर, लम्कीचुहा, भजनी तथा कैलारीमा उम्मेदवार टुंगो लगाएको छ । कैलारी […]

सम्बन्धित सामग्री

कालिकोटमा गठबन्धन दलभन्दा बाहिर तालमेल नगर्ने सहमति

१४ वैशाख, काठमाडौं । कालिकोटमा दलहरूले आन्तरिक सहमति हुन नसके गठबन्धनभन्दा बाहिरका दलसँग तालमेल नगर्ने सहमति गरेका छन् । बुधबार जिल्लामा रहेका दलहरूले गठबन्धनभित्र सहमति हुन नसकेमा स्वस्थ र मित्रवत प्रतिस्पर्धा गर्ने तर, अन्य पार्टीसँग तालमेल गर्न नपाउने निर्णय गरेका हुन् । कालिकोटमा गठबन्धनका उम्मेदवारभित्र सहमति जुट्न नसकेपछि अधिकांश पालिकामा एक्लाएक्लै र बागी उम्मेदवारी परेका […]

सत्ता गठबन्धन बैठक : पाँच दलबाहेक अन्य दलसँग तालमेल नगर्ने निर्णय

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सत्तारुढ गठबन्धन दलहरुले पाँच दल बाहिर तालमेल नगर्ने भएका छन् ।  आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनका शीर्ष नेताको बैठक उक्त निर्णय गरेको हो ।बैठकले सोमबार मनोनयन दर्ता गर्नु अघि पार्टी अध्यक्षहरूको बैठक बसी भागबण्डा मिलाउन अधिकतम कोशिस गर्ने निर्णय गरेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निजी सचिवालयले जानकारी दिएको छ ।  बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल,

बकैया गाउँपालिकामा काँग्रेसले कसैसँग चुनावी तालमेल नगर्ने

नेपाली काँग्रेसले मकवानपुरको बकैया गाउँपालिकामा तालमेल नगर्ने निर्णय गरेको छ । सत्तारुढ पाँच दलबीच विभिन्न पालिकामा गठबन्धन गर्ने निर्णय भए पनि बकैया गाउँपालिकामा भने काँग्रेसले गठबन्धन घटकसँग मित्रवत् प्रतिस्पर्धा गर्ने भएको हो ।काँग्रेसका बकैया गाउँपालिका सभापति दिलबहादुर बोम्जनले पत्रकार सम्मेलनमा जनाएअनुसार पालिकाका १२ वटै वडाका सभापतिले चुनावी तालमेलबिना नै प्रतिस्पर्धा गर्ने निर्णयमा सहमति जनाएका छन् ।

गोरखा कांग्रेसले कुनै पनि दलसँग तालमेल नगर्ने

११ वैशाख, गोरखा । यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसले गोरखामा अन्य दलसँग तालमेल नगर्ने भएको छ । आइतबार जिल्ला कार्यसमिति बैठक बसेर एकल रुपमा चुनाव लड्ने निर्णय गरिएको पार्टी जिल्ला सभापति नन्दप्रसाद न्यौपानेले बताए । ‘सत्ता गठबन्धनमा रहेका अन्य दलका केही साथीहरुको महत्वकांक्षा र राजनीतिक अपरिपक्कताका कारण गठबन्धन टिकेन,’ बैठकपछिको […]

सल्यानमा सत्तारुढ गठबन्धनले चुनावी तालमेल नगर्ने

४ वैशाख, सल्यान । सल्यानमा सत्तारुढ गठबन्धनका दलले स्थानीय तह चुनावमा तालमेल नगर्ने निर्णय गरेका छन् । गठबन्धन दलकातर्फबाट पालिकास्तरको बाँडफाँटको विषयमा सहमति नभएपछि दलहरुले तालमेल नगरी मैत्रीपूर्ण र स्वच्छ प्रतिस्पर्धामा जाने निर्णय गरेका हुन् । बैठकपछि नेपाली कांग्रेसका सभापति केशबहादुर विष्ट, उपसभापति सन्तोष केसी, नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा जिल्ला सहइञ्चार्ज लोकबहादुर डाँगी, […]

लुम्बिनीमा सत्ता गठबन्धनका पाँच दलले अन्य दलसँग तालमेल नगर्ने

बुटवल : सत्ता गठबन्धनका पाँच दलले आगामी स्थानीय तहको निर्वाचनमा लुम्बिनी प्रदेशमा अन्य कुनैपनि दलसँग तालमेल नगर्ने निर्णय गरेका छन्। सोमवार लुम्बिनी प्रदेश मुख्यमन्त्री कार्यालयमा बसेको गठबन्धनको बैठकले  गठबन्धन भित्रका पाँच दल बाहेक अन्य दलहरुसँग तालमेल नगर्ने निर्णय गरेको हो। बैठकले प्रदेशभरी गठबन्धन भित्रैबाट संयुक्त प्रचार प्रसार समिति गठन गर्ने…

लुम्बिनीमा गठबन्धन बाहेकका दलहरूसँग चुनावी तालमेल नगर्ने पाँच दलको निर्णय

लुम्बिनी प्रदेशका प्रमुख दलले सत्ता गठबन्धनमा रहेका पाँच दलबाहेक अन्य दलसँग चुनावी तालमेल नगर्ने प्रतिवद्धता जनाएका छन् । सोमबार बसेको प्रदेशस्तरीय बैठकपछि संयुक्त विज्ञप्ति जारी गर्दै नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा नेपाल र राष्ट्रिय जनमोर्चाले परिवर्तनका उपलब्धी र गणतन्त्रको रक्षाका खातिर गठबन्धन दलहरुमाथि अझै बढी जिम्मेवारी थपिएको उल्लेख छ । ‘पाँच दलीय गठबन्धन बाहेकका अन्य दलहरूसँग कुनै प्रकारको चुनावी तालमेल वा गठबन्धन गर्न नपाइने, चुनावी ग

४ स्थानीय तहमा कांग्रेसले चुनावी तालमेल नगर्ने

कञ्चनपुर : कञ्चनपुरको निर्वाचन क्षेत्र १ का ४ स्थानीय तहमा कांग्रसेले स्थानीय तह निर्वाचनमा सत्ता साझेदार दलसँग चुनावी तालमेल नगर्ने भएको छ। कांग्रेस प्रतिनिधिसभा क्षेत्र १ क्षेत्रीय समितिले जिल्ला सभापति पदम बोगटीलाई कांग्रेस कार्यकर्ता तालमेलको पक्षमा नदेखिएको भन्दै एक्लै चुनाव लड्ने निर्णय गरिएको जानकारी गराएको हो।निर्वाचन क्षेत्र १ बेलौरी नगरपालिका, पुनर्वास नगरपालिका, बेलडाँडी गाउँपालिका र लालझाडी गाउँपालिका छन् । ती चारओटै स्थानीय तहमा तालमेल अस्वीकार्य हुने कांग्रेस क्षेत्रीय सम

मसालले एमाले र राजावादीसँग तालमेल नगर्ने

काठमाडौं, ३ फागुन । नेकपा मसालले आगामी स्थानीय तह निर्वाचनमा नेकपा एमाले र राजावादी पार्टीसँग तालमेल नगर्ने भएको छ । पार्टीको गत माघ २८ र २९ गते बसेको केन्द्रीय समिति बैठकले सत्ता गठबन्धनमा आबद्ध दलसँग तालमेल गर्न सकिने निर्णय भएको जनाइएको छ । आगामी चुनावमा स्थानीय तहमा सम्भव भएसम्म चुनावी तालमेल गर्ने पार्टीको नीति हुने […]

चुनावमा एमाले र राजावादीसँग तालमेल नगर्ने मसालको निर्णय

नेकपा मसालले आगामी स्थानीय तह निर्वाचनमा नेकपा एमाले र राजावादी पार्टीसँग कुनैपनि हालतमा तालमेल नगर्ने निर्णय गरेको छ ।  पार्टीको हालै बसेको केन्द्रीय समिति बैठकले सो निर्णय गर्दै सम्भव भएसम्म सत्ता गठबन्धनमा आबद्ध दलसँग भने तालमेल गर्न सकिने निर्णय गरेको छ । ‘आगामी चुनावमा स्थानीय तहमा सम्भव भएसम्म चुनावी तालमेल गर्ने हाम्रो नीति हुने छ । तर त्यसो गर्दा राजावादी र एमालेसित कुनै पनि स्थानमा तालमेल नगर्ने हाम्रो नीति हुने छ’, मंगलबार बैठकका निर्णय सार्वजनिक गर्दै महासचिव मोह