बुटवल : सत्ता गठबन्धनका पाँच दलले आगामी स्थानीय तहको निर्वाचनमा लुम्बिनी प्रदेशमा अन्य कुनैपनि दलसँग तालमेल नगर्ने निर्णय गरेका छन्।
सोमवार लुम्बिनी प्रदेश मुख्यमन्त्री कार्यालयमा बसेको गठबन्धनको बैठकले गठबन्धन भित्रका पाँच दल बाहेक अन्य दलहरुसँग तालमेल नगर्ने निर्णय गरेको हो। बैठकले प्रदेशभरी गठबन्धन भित्रैबाट संयुक्त प्रचार प्रसार समिति गठन गर्ने…