गोरखा कांग्रेसले कुनै पनि दलसँग तालमेल नगर्ने

११ वैशाख, गोरखा । यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसले गोरखामा अन्य दलसँग तालमेल नगर्ने भएको छ । आइतबार जिल्ला कार्यसमिति बैठक बसेर एकल रुपमा चुनाव लड्ने निर्णय गरिएको पार्टी जिल्ला सभापति नन्दप्रसाद न्यौपानेले बताए । ‘सत्ता गठबन्धनमा रहेका अन्य दलका केही साथीहरुको महत्वकांक्षा र राजनीतिक अपरिपक्कताका कारण गठबन्धन टिकेन,’ बैठकपछिको […]

सम्बन्धित सामग्री

झापाको कचनकवलमा कांग्रेस र एमालेबीच तालमेल

१० असोज, विराटनगर । नेपाली कांग्रेसले झापाको कचनकवलमा नेकपा एमालेसँग तालमेल गर्ने भएको छ । सत्तारुढ गठबन्धनमा पाँच दलबाहेक अन्य दलसँग तालमेल नगर्ने सहमति भएको थियो भने प्रदेश १ नेतृत्वले एमालेसँग तालमेल नगर्न जिल्ला नेतृत्वलाई निर्देशन दिएको थियो । तर कांग्रेसको जिल्ला नेतृत्वले एमालेसँग सहमति गरेको छ । सहमतिअनुसार कचनकवलको अध्यक्ष कांग्रेसले लिने छ भने […]

कास्कीमा कांग्रेसले एकीकृत समाजवादीसँग चुनावी तालमेल नगर्ने

नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनमा नेकपा (एकीकृत समाजवादी)सँग चुनावी तालमेल नगर्ने भएको छ। कास्की

पोखरामा कांग्रेसले एकीकृत समाजवादी बाहेककाे गठबन्धन बनाउने

काठमाडौं : नेकपा एकीकृत समाजवादीले पोखरा महानगरमा आफ्नो दाबी नछाडेपछि नेपाली कांग्रेसले चुनावी तालमेल नगर्ने निर्णय गरेको छ। सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बसेको गठबन्धनको बैठकअनुसार सहमतिको प्रयास गरेको भए पनि असफल भएको हो। सचिव देवेन्द्र रानाभाट र भानुभक्त ढकालले आज विज्ञप्ति निकालेर अन्य गठबन्धनको दलसँग तालमेलको बारेमा छलफल गरे पनि एकीकृत समाजवादीसँग चुनावी प्रतिस्पर्धा हुने उल्लेख गरेका छन्।गठबन्धन दलका शीर्ष नेताहरूको बालुवाटारमा बसेको बैठकले आज ६ वटा महानगरको भागबण्डा

कांग्रेसले अछामका तीन पालिकामा छोड्यो गठबन्धन

अछाम – सत्ता गठबन्धनले स्थानीय तहको निर्वाचनमा तालमेलको सहमति गरे पनि नेपाली कांग्रेसले अछामका तीन पालिकामा अस्वीकार गरेका छन् । साँफेबगर नगर, रामारोशन र चौरपाटी गाउँपालिकाले चुनावमा तालमेल नगर्ने निर्णय कांग्रेसले गरेको हो । नगर तथा गाउँकार्य समितिको बैठकले तालमेल नगर्ने निर्णय गरिएको हो। कांग्रेस साफेबगर नगर सभापति लालबहादुर कुँवरले कांग्रेस बलियो रहेको क्षेत्रमा तालमेल […]

पर्सापछि जनकपुरमा पनि कांग्रेसले तालमेल नगर्ने

नेपाली कांग्रेस पर्साले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा केन्द्रमा तालमेल गर्ने निर्णय गरे लगत्तै जनकपुरमा तालमेल नगर्ने निर्णय गरिएको छ । समाचार अनुसार कांग्रेस जनकपुरधाम उपमहानगरपालिकाले एक्लै चुनाव लड्ने तयारी गरिरहेको उपमहानगरपालिका समितिले जनाएको छ । २०७४ सालको निर्वाचनमा यहाँ तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा)बाट लालकिशोर साह २१ हजार ९०३ मत ल्याएर …

४ स्थानीय तहमा कांग्रेसले चुनावी तालमेल नगर्ने

कञ्चनपुर : कञ्चनपुरको निर्वाचन क्षेत्र १ का ४ स्थानीय तहमा कांग्रसेले स्थानीय तह निर्वाचनमा सत्ता साझेदार दलसँग चुनावी तालमेल नगर्ने भएको छ। कांग्रेस प्रतिनिधिसभा क्षेत्र १ क्षेत्रीय समितिले जिल्ला सभापति पदम बोगटीलाई कांग्रेस कार्यकर्ता तालमेलको पक्षमा नदेखिएको भन्दै एक्लै चुनाव लड्ने निर्णय गरिएको जानकारी गराएको हो।निर्वाचन क्षेत्र १ बेलौरी नगरपालिका, पुनर्वास नगरपालिका, बेलडाँडी गाउँपालिका र लालझाडी गाउँपालिका छन् । ती चारओटै स्थानीय तहमा तालमेल अस्वीकार्य हुने कांग्रेस क्षेत्रीय सम

चुनावमा कांग्रेसले अरुसँग तालमेल गर्दैन : गगन थापा

काठमाडौँ– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सत्ता गठबन्धन रहे पनि आगामी चुनावमा कांग्रेसले अरु पार्टीसँग तालमेल नगर्ने बताएका छन् । बुधबार शेरख कोइराला पक्षले आयोजना गरेको भेलामा थापाले सत्ता गठबन्धन आगामी चुनावसम्म रहे पनि चुनाव भने कांग्रेस एक्लै लड्ने बताए । उनले राष्ट्रियसभाको चुनावपछि तालमेल समाप्त हुने र स्थानीय र प्रतिनिधिसभा चुनावमा कांग्रेस एक्लै प्रतिस्पर्धामा […]

चुनावमा कांग्रेसले कसैसँग पनि तालमेल गर्दैन : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सत्ता गठबन्धन रहेपनि आगामी चुनावमा कांग्रेसले अरु पार्टीसँग तालमेल नगर्ने बताएका छन् । बुधबार शेरख कोइराला पक्षले आयोजना गरेको भेलामा थापाले सत्ता गठबन्धन आगामी चुनावसम्म रहे पनि चुनाव भने कांग्रेस एक्लै लड्ने बताए । उनले राष्ट्रिय सभाकोल चुनावपछि तालमेल समाप्त हुने र स्थानीय र प्रतिनिधि सभा चुनावमा कांग्रेस एक्लै […] The post चुनावमा कांग्रेसले कसैसँग पनि तालमेल गर्दैन : गगन थापा appeared first on राजधानी राष्ट्रिय दैनिक.

कांग्रेसको रणनीतिः चुनावमा देशभर तालमेल नगर्ने, आवश्यकता हेर्ने

प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसभित्र आगामी निर्वाचनमा सत्तारूढ दलबीच चुनावी तालमेल गर्ने कि नगर्ने भन्ने विषयमा बहस हुन थालेको छ । कांग्रेसभित्र विगतको निर्वाचनको अभ्यास र निर्वाचनमा बढेको असन्तुष्टिलाई हेरेर तालमेल गर्नेभन्दा नगर्ने विषयमा बहस बढ्दै गएको छ । कांग्रेसले २०७४ मा सम्पन्न प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा धेरै स्थानमा अन्य दलसँग तालमेल गरी आफ्ना […] The post कांग्रेसको रणनीतिः चुनावमा देशभर तालमेल नगर्ने, आवश्यकता हेर्ने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.