काठमाडौं । ग्लोबल आइएमई बैंकले मंसिर २७ गते बार्षिक साधारण सभा बोलाएको छ । बिहिबार बसेको बैंक संचालक समितिको बैठकले २७ गत बार्षिक साधारणसभाको म्याद तोकेको हो । उक्त साधारणसभाको मूख्य एजेण्डा बैंकले यसअघि घोषणा गरेको १३.५ प्रतिशत लाभांश पारित गर्ने रहेको छ । जसमा १० प्रतिशत बोनस सेयर र ३.५ प्रतिशत नगद लाभांश रहेको […]