श्रीलंकाको पश्चिमी प्रान्तमा कर्फ्यू जारी

काठमाडौं । श्रीलंकाको पश्चिमी प्रान्तका विभिन्न ठाउँमा स्थानीय प्रशासनले कर्फ्यू आदेश जारी गरेको छ । आन्दोलनकारीले विरोध प्रदर्शन गर्ने तयारी गरिरहेका बेला त्यसको पूर्वसन्ध्यामा प्रशासनले कर्फ्यू जारी गरेको हो । स्थानीय समय अनुसार शुक्रबार राति ९ बजेदेखि अर्को सूचना जारी नहुँदासम्मका लागि कर्फ्यू आदेश कायमै रहने प्रशासनले जनाएको छ । प्रहरीका अनुसार नेगोम्बो, केलानिया, नुगेगोडा, […]

सम्बन्धित सामग्री

सर्लाहीको बरहथवामा कर्फ्यू जारी

सर्लाहीको बरहथवामा एक आन्दोलनकारीको मृत्यु भएपछि स्थानीय प्रशासनले कार्फ्यू आदेश जारी गरेको छ।...

झडपले उग्र रुप लिएपछि महोत्तरीको भंगाहामा कर्फ्यू

जनकपुरधाम – महोत्तरीमा दुई समुदायबीच भएको झडपले उग्र रुप लिएपछि भंगाहा नगरपालिकाको पररियामा अनिश्चितकालका लागि कर्फ्यू जारी गरिएको छ। बिहीबार हिन्दु सेना सम्राटका कार्यकर्ता र मुस्लिम समुदायबीच दिनभर झडप हुँदा अनिश्चितकालका लागि कर्फ्यू जारी गरिएको प्रमुख जिल्ला अधिकारी दीपक कुमार पहाडीले जानकारी दिए। हिन्दु सेना सम्राटले मार्च पास निकालेकोमा भंगहा नगरपालिका–८ पररियामा दुवै समुदायबीच झडप […]

महोत्तरीको भंगाहामा अनिश्चितकालीन कर्फ्यू

महोत्तरीको भंगाहामा अनिश्चितकालीन कर्फ्यू जारी भएको छ। हेटौंडाको टीसीएन तरकारी बजारमा आगलागी भएको छ। थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। भोजपुरका कृषक किवी खेतीतर्फ आकर्षित हुन थालेका छन्। नेपाल तरुण दल ६९ वर्षमा प्रवेश गरेको छ।

श्रीलंकाकाे राजधानी कोलम्बोमा अनिश्चितकालीन कर्फ्यू जारी

काठमाडौं । आर्थिक संकटग्रस्त श्रीलंकामा सरकार विरोधी प्रदर्शन चर्किएपछि राजधानी कोलम्बोमा अनिश्चितकालीन कर्फ्यू लगाईएको छ । बिहिबार भएको प्रदर्शन हिंसात्मक बन्दै नियन्त्रण बाहिर गएपछि प्रशासनले कर्फ्यू लगाएको हो । प्रदर्शनकारीहरुको ठूलो समूह राष्ट्रपति गोताबाय राजापाक्षेत्रको निवासतर्फ ओइरिएपछि प्रदर्शन थामि नसक्नु भएकोथियो । राष्ट्रपति राजापाक्षेत्रको राजीनामा माग्दै सडकमा उत्रिएका प्रदर्शनकारीले सार्वजनिक भवनहरुमा इटा प्रहार गर्नुका सार्थ […]

लेटाङ घटना: कर्फ्यू जारी,९ जना पक्राउ

लेटाङ नगरपालिकाका विभिन्न क्षेत्रमा लगाइएको कर्फ्यू मंगलबार पनि जारी रहेको छ। सोमबार बिहानदेखि लगाइएको कर्फ्यू जारी रहेको जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ।...

मोरङको लेटाङमा आज पनि कर्फ्यू जारी

काठमाडौ । मोरङ जिल्लाकाे लेटाङमा आइतबार स्थानीयको आक्रमणमा परी महिला प्रहरीको मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालयले लगाएको कर्फ्यू आज (मंगलबार) पनि जारी रहेको छ । लेटाङ नगरपालिका वडा नम्बर ३ र ४ को गंगेचोक र कमलपुर क्षेत्र, वडा नम्बर ५ का सबै क्षेत्र, उत्तरमा वडा नं. ६ को वडा कार्यालय क्षेत्र, पूर्वमा मोरङे खोला क्षेत्र […]

भारतको नयाँ दिल्लीमा २ दिन कर्फ्यू

एजेन्सी । भारतको नयाँ दिल्लीमा साताको २ दिन शनिवार र आइतबार कर्फ्यू लगाईएको छ । भारतमा रात्रीकालीन कर्फ्यू जारी रहेकै बेला साताको २ दिन कर्फ्यू लगाइएको हो । कोभिड संक्रमण बढेपछि दिल्ली सरकारले शनिवार र आइतबार कर्फ्यू लगाउने निर्णय गरेको हो । भारतमा नयाँ भेरियन्ट ओमिक्रोन फैलिएसँगै कोभिड संक्रमितको संख्या ह्वात्तै बढेको छ । हिजो […]

सुजिता भण्डारीको मृत्यु प्रकरणः चितवनमा कर्फ्यू जारी

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले राप्ती नगरपालिकाको तनावग्रस्त क्षेतमा कर्फ्यु जारी गरेको छ । सुजिता भण्डारीको मृत्युको विषयलाई लिएर स्थानीयले राजमार्ग अवरूद्ध, हुलहुज्जत, ढुंगामुडा, आगजनी तथा हुलदंगा गर्ने भन्दै कर्फ्यु जारी गरीएको हो । प्रसाशनले हिजो साँझ साढे सात बजेदेखि आज साँझ साढे सात बजेसम्म कफ्र्यु जारी गरीएको जनाएको छ । राप्ती नगरपालिका लोथरपुलदेखि […]

सुजिता भण्डारी मृत्यु प्रकरण : पूर्वी चितवनमा कर्फ्यू जारी

असार ११ गतेदेखि हराएकी २३ वर्षीय भण्डारीको शव चिवतनकै जंगलमा फेला परेको थियो । उनले आफ्नो अपहरण परेको भन्दै परिवारका सदस्यलाई जानकारी गराएकी थिइन् ।