लेटाङ घटना : बुधवारबाट कर्फ्यू जारी रहने, बिहान ४ घण्टा र बेलुकी दुई घण्टा बाहिर निस्कन पाइने

काठमाडौं : जिल्ला प्रशासन कार्यालय मोरङले लेटाङ क्षेत्रमा बुधवार बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म र बेलुकी ६ बजे देखि बिहान ६ बजेसम्मका लागि कर्फ्यू आदेश जारी गरेको छ। दिनमा निश्चित समय कर्फ्यू खोलेर प्रशासनले बुधवारबाट अनिश्चितकालका लागि कर्फ्यू जारी गरेको हो। प्रशासनका अनुसार लेटाङ नगरपालिका वडा नम्बर ५ का सम्पूर्ण…