जनकपुरधाम – महोत्तरीमा दुई समुदायबीच भएको झडपले उग्र रुप लिएपछि भंगाहा नगरपालिकाको पररियामा अनिश्चितकालका लागि कर्फ्यू जारी गरिएको छ। बिहीबार हिन्दु सेना सम्राटका कार्यकर्ता र मुस्लिम समुदायबीच दिनभर झडप हुँदा अनिश्चितकालका लागि कर्फ्यू जारी गरिएको प्रमुख जिल्ला अधिकारी दीपक कुमार पहाडीले जानकारी दिए। हिन्दु सेना सम्राटले मार्च पास निकालेकोमा भंगहा नगरपालिका–८ पररियामा दुवै समुदायबीच झडप […]