सुजिता भण्डारीको मृत्यु प्रकरणः चितवनमा कर्फ्यू जारी

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले राप्ती नगरपालिकाको तनावग्रस्त क्षेतमा कर्फ्यु जारी गरेको छ । सुजिता भण्डारीको मृत्युको विषयलाई लिएर स्थानीयले राजमार्ग अवरूद्ध, हुलहुज्जत, ढुंगामुडा, आगजनी तथा हुलदंगा गर्ने भन्दै कर्फ्यु जारी गरीएको हो । प्रसाशनले हिजो साँझ साढे सात बजेदेखि आज साँझ साढे सात बजेसम्म कफ्र्यु जारी गरीएको जनाएको छ । राप्ती नगरपालिका लोथरपुलदेखि […]

सम्बन्धित सामग्री

सुजिता भण्डारी मृत्यु प्रकरणः पूर्वी चितवनमा बुधबार बेलुकासम्म कर्फ्यू जारी

पूर्वी चितवनमा बुधबार बेलुकीसम्मका लागि कर्फ्यू जारी गरिएको छ। सुजिता भण्डारीको हत्यारालाई पक्राउ गरी कारबाही गर्न माग गर्दै पूर्वी चितवनमा गरिएको प्रदर्शन उग्र बनेपछि कर्फ्यू लगाइएको हो।

सुजिता भण्डारी मृत्यु प्रकरण : पूर्वी चितवनमा कर्फ्यू जारी

असार ११ गतेदेखि हराएकी २३ वर्षीय भण्डारीको शव चिवतनकै जंगलमा फेला परेको थियो । उनले आफ्नो अपहरण परेको भन्दै परिवारका सदस्यलाई जानकारी गराएकी थिइन् ।