नेपाल आफ्नो छिमेकी देश भारत र चीनको सुरक्षा संवेदनशीलताप्रति प्रतिबद्ध

गृहमन्त्री बालकृष्ण खाणसँग अमेरिकी नागरिक सुरक्षा, प्रजातन्त्र र मानव अधिकार उपमन्त्री उज्रा जियाले शिष्टाचार भेटघाट गर्नुभएको छ । आइतबार गृह मन्त्रालयमा भएको भेटमा आपसी सहयोग र द्धिपक्षीय सम्बन्धबारे छलफल भएको छ ।

सम्बन्धित सामग्री

भारत र चीनको पक्की पुल बन्न चाहन्छौँ : मन्त्री किराती

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले आर्थिक रुपमा सबल रहेका दुई छिमेकी देश भारत र चीनसँग नेपालको ऐतिहासिक सम्बन्ध रहेको बताउनुभएको छ । नेपाल दुई ठूला छिमेकी भारत र चीनबीचको पक्की पुल बन्न चाहेकोसमेत उहाँले बताउनुभयो । भारतीय दूतावास काठमाडौँले बुद्धजन्मस्थल लुम्बिनीमा शुक्रबार आयोजना गरेको भारत नेपाल सांस्कृतिक उत्सव कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री किरातीले …

भारत र चीनको पक्की पुल बन्न चाहन्छौँ : मन्त्री किराँती

लुम्बिनी : संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले आर्थिक रुपमा सबल रहेका दुई छिमेकी देश भारत र चीनसँग नेपालको ऐतिहासिक सम्बन्ध रहेको बताएका छन्।नेपाल दुई ठूला छिमेकी भारत र चीनबीचको पक्की पुल बन्न चाहेकोसमेत उनले बताए । भारतीय दूतावास काठमाडौँले बुद्धजन्मस्थल लुम्बिनीमा आज आयोजना गरेको भारत नेपाल सांस्कृतिक उत्सव कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री किरातीले नेपाल गौतबुद्ध र सगरमाथासँगै सीता र भृकुटीको देश भएको बताए।उनले भारतीय दूतावासले लुम्बिनीमा गरेको सांस्कृतिक कार्यक्रमल

शिवरात्रीको तयारीः पशुपति मन्दिर परिसर झकिझकाउ पारिदैँ

काठमाडौं। पशुपतिनाथ मन्दिर परिसरमा महाशिवरात्रीको तयारी तिब्र पारिएको छ , मन्दिर परिसरमा रङ रोदनको काम धमाभम भइरहेको छ। फागुन ६ गते महाशिवरात्री पर्व मनाइँदै छ। महाशिवरात्रीका लागि छिमेकी देश भारत, श्रीलंका लगायतबाट साधुसन्तहरुसमेत नेपाल आउने क्रम जारी रहेको छ। शिवरात्रीका अवसरमा पशुपतिनाथको दर्शनका लागि स्वदेश तथा भारतका विभिन्न स्थानबाटसमेत भक्तजनहरु आउने गर्दछन् ।

शिवरात्रीका लागि सजाउन थालियो पशुपति परिसर

काठमाडौं, २ फागुन। पशुपतिनाथ मन्दिर परिसरमा महाशिवरात्रीको तयारी तिब्र पारिएको छ। मन्दिरमा रङ रोगनको काम धमाभम भइरहेको। यसवर्ष फागुन ६गते महाशिवरात्री पर्व मनाइँदै छ। महाशिवरात्रीका लागि छिमेकी देश भारत, श्रीलंका लगायतबाट साधुसन्तहरुसमेत नेपाल आउने क्रम जारी रहेको छ। यसरी आउने साधुहरुलाई दान दक्षिणसहित बिदा गर्ने प्रचलन छ। शिवरात्रीका अवसरमा पशुपतिनाथको दर्शनका लागि स्वदेश तथा भारतका विभिन्न स्थानबाटसमेत भक्तजनहरु आउने गर्छन्।

छिमेकी देशमा कोरोना सङ्क्रमण बढेकोले नेपालमा सतर्कता अपनाउन मन्त्रालयको अपिल

काठमाण्डाै – विश्वका विभिन्न देशसहित छिमेकी देशमा कोरोना सङ्क्रमण बढेको भन्दै सरकारले नेपालमा पनि सावधानी अपनाउन आग्रह गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज बिहीवार विज्ञप्ति निकालेर नेपालमा अहिले सङ्क्रमण कम हुँदै गए पनि विश्वव्यापीरूपमा र छिमेकी देश भारत तथा चीनमा समेत नयाँ–नयाँ भेरियन्ट फैलिएकाले नेपाल पनि जोखिममा रहेको बताएको छ । छिमेकी देशमा बढिरहेको सङ्क्रमण र नयाँ भेरियन्टबारे सजग रहन आवश्यक रहेको भन्दै स्वास्थ्य मन्त्रालयले निगरानी र अरू सरकारी निकायसँग समन्वय बढाइएको उल्लेख गरेको ...

मोदीको लुम्बिनी भ्रमणले पर्ने प्रभाव

प्रधानमन्त्री शेरबहादुर देउवा तीनदिने औपचारिक भ्रमणका लागि गत चैत १८ गतेदेखि २० गतेसम्म छिमेकी देश भारत जानुभएको थियो । यसै सिलसिलामा छिमेकी देश भारतका समकक्षी नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो गर्नुभएको थियो । यसै क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चार वर्षपछि नेपालको औपचारिक भ्रमण गर्ने तय भयो । मूलतः मोदी बुद्धजयन्तीका दिन २ जेठमा एकदिने […]

गौरवका साथ उठाऊ स्वाभिमानका एजेन्डा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री शेरबहादुर देउवा यही पुस २५ गते छिमेकी देश भारत भ्रमणमा जाने तयारीमा छन् । भारत भ्रमणका लागि उनले राज्य सत्ताको कार्यकारी तथा नेपाल र नेपालीका अभिभावकका हिसाबले राज्यस्तरकै केही महत्वपूर्ण तयारी गरेर जानुपर्ने अवस्था सिर्जना भएको छ । अहिलेको देश, काल, पस्थितिले पनि प्रम देउवालाई त्यो ठाउँमा उभ्याउन पुगेको […] The post गौरवका साथ उठाऊ स्वाभिमानका एजेन्डा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

नाक्चेलाग्ना नाका सिमा नमिचिएको अध्यान टोलीको प्रतिवेदन

नेपालको सीमा अन्य छिमेकी देश भारत र चीनले धमाधम मिचिरहेको अवस्थामा मुगु जिल्ला र उत्तरी नाका चीनसँग जोडिएको नाक्छेलाग्ना सिमाना नमिचेको एक अध्यान टोलीले प्रतिवेदनमार्फत सरोकारवाला निकायसँग प्रेस गरेको छ ।नेपाल र चीनमा रहेको एक मात्र १३ नम्बरको सिमा पिल्लर रहेको नाक्चेलाग्ना भन्जेक पनि हो यो समुन्दीय सतह देखी ४ हजार ९सय ८६ मिटरको उचाईमा […]

सरकार, हामी नागरिकलाई कोरोनाको सूचना खोई ?

छिमेकी देश चीनको वुहानबाट उत्पति भएको कोरोनाभाइरस फैलिएर संसार आतंकित छ । अहिले हामी राजनीतिकमात्रै होइन, आर्थिक, सामाजिक, सांस्कृतिक सबै हिसाबले संक्रमणकालमा छौं । संक्रमणकाल समाजका लागि प्रसवकाल हो । प्रसव वेदना सहन निकै गाह्रो हुन्छ । तर, सहनुको विकल्प पनि हुँदैन ।खुला सीमाना भएको छिमेकी देश भारतमा संक्रमित र मृत्युदर उच्च छ । कोभिड १९ को चपेटामा परेका देशहरू मध्ये अहिले भारत संसारकै पहिलो नम्बरमा छ । सरकारी तथ्यांकअनुसार अहिले पनि भारतबाट नेपाल फर्कने नागरिकको संख्या दिनकै सयौं रहेको छ । उनी

सरकार, हामी नागरिकलाई कोरोनाको सूचना खोइ ?

छिमेकी देश चीनको वुहानबाट उत्पत्ति भएको कोरोनाभाइरस फैलिएर संसार आतंकित छ । अहिले हामी राजनीतिकमात्रै होइन, आर्थिक, सामाजिक, सांस्कृतिक सबै हिसाबले संक्रमणकालमा छौं । संक्रमणकाल समाजका लागि प्रसवकाल हो । प्रसव वेदना सहन निकै गाह्रो हुन्छ । तर, सहनुको विकल्प पनि हुँदैन ।खुला सीमाना भएको छिमेकी देश भारतमा संक्रमित र मृत्युदर उच्च छ । कोभिड १९ को चपेटामा परेका देशहरू मध्ये अहिले भारत संसारकै पहिलो नम्बरमा छ । सरकारी तथ्यांकअनुसार अहिले पनि भारतबाट नेपाल फर्कने नागरिकको संख्या दिनकै सयौं रहेको छ । उ