शिवरात्रीको तयारीः पशुपति मन्दिर परिसर झकिझकाउ पारिदैँ

काठमाडौं। पशुपतिनाथ मन्दिर परिसरमा महाशिवरात्रीको तयारी तिब्र पारिएको छ , मन्दिर परिसरमा रङ रोदनको काम धमाभम भइरहेको छ। फागुन ६ गते महाशिवरात्री पर्व मनाइँदै छ। महाशिवरात्रीका लागि छिमेकी देश भारत, श्रीलंका लगायतबाट साधुसन्तहरुसमेत नेपाल आउने क्रम जारी रहेको छ। शिवरात्रीका अवसरमा पशुपतिनाथको दर्शनका लागि स्वदेश तथा भारतका विभिन्न स्थानबाटसमेत भक्तजनहरु आउने गर्दछन् ।

सम्बन्धित सामग्री

पशुपति आइपुगे नागा बाबा (तस्बिरहरू)

महाशिवरात्रिका लागि नागा बाबाहरु काठमाडौँ आएका छन्। बुधबार काठमाडौं आएका नागा बाबाहरु पशुपति मन्दिर परिसर प्रवेश गरेका छन्।

पशुपति आइपुगे नागा बाबा (तस्बिरहरू)

महाशिवरात्रिका लागि नागा बाबाहरु काठमाडौँ आएका छन्। बुधबार काठमाडौं आएका नागा बाबाहरु पशुपति मन्दिर परिसर प्रवेश गरेका छन्।

शिवरात्रिको अघिल्लो साँझ पशुपतिमा उल्लास [फोटोफिचर]

शिवरात्रिको अघिल्लो साँझदेखि नै पशुपति मन्दिर परिसर उल्लासले भरिएको छ। भारतका विभिन्न राज्यबाट शिवरात्रिका

पशुपतिमा भक्तजनले बाहिरबाटै दर्शन गरे (फोटो फिचर)

काठमाडौँ, साउन ५ गते । आज साउन महिनाको पहिलो सोमबार । हिन्दूहरुले आजको दिनलाई विशेष रुपमा लिने गर्छन् । साउन महिनाको प्रत्येक सोमबारको दिन हिन्दु महिलाहरुले भगवान शिवको व्रत बस्ने गर्छन् । प्रत्येक वर्ष साउन महिनाको पहिलो सोमबार पशुपति मन्दिर परिसरमा भक्तजनको घुइँचो लाग्‍ने गर्थ्यो तर यसपटक कोरोना महामारीका बीच मन्दिरमा त्यति भीडभाड देखिएन । आज विहानैदेखि महामारीकै बीच पनि भक्तजनहरू पशुपति मन्दिर परिसर पुगेका छन्। पशुपति मन्दिर भित्र दशर्नका लागि खुला नगरिए पनि भक्तजनले बाहिरबाटै दर्शन गरेका छन् । गत चैत ११ गतेदेखि सर्वसाधारणाका लागि पशुपति मन्दिर प्रवेश बन्द गरिएको छ। कोरोना महामारिकाबीच मन्दिर भित्र गरिने नित्य पूजा चाहिँ जारी छ।

https://www.onlinekhabar.com/2020/06/873589

१ असार, काठमाडौं । विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति मन्दिर परिसरमा सफाइका काम गर्नको लागि पौने चार करोड रुपैयाँ सहयोग प्राप्त भएको छ । भारत सरकारको तर्फबाट पशुपति मन्दिर परिसर क्षेत्रको सरसफाइको लागि ३ करोड ७२ …

विश्व सम्पदा सूचीमा सूचीकृत सम्पदाहरूमा रग्बी विश्वकप ट्रफी (तस्बिरहरू)

आगामी वर्ष जापानमा हुने रग्बी विश्वकपको ट्रफी नेपालको विश्व सम्पदा सूचीमा सूचीकृत स्थानहरूमा शुक्रबार प्रदर्शनी गरिएको छ। पहिलो पटक नेपाल आएको रग्बी विश्वकपको ट्रफि पाटन दरबार क्षेत्र, पशुपति मन्दिर परिसर, बौद्ध परिसरमा प्रदर्शनी गरिएको थियो।