गौरवका साथ उठाऊ स्वाभिमानका एजेन्डा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री शेरबहादुर देउवा यही पुस २५ गते छिमेकी देश भारत भ्रमणमा जाने तयारीमा छन् । भारत भ्रमणका लागि उनले राज्य सत्ताको कार्यकारी तथा नेपाल र नेपालीका अभिभावकका हिसाबले राज्यस्तरकै केही महत्वपूर्ण तयारी गरेर जानुपर्ने अवस्था सिर्जना भएको छ । अहिलेको देश, काल, पस्थितिले पनि प्रम देउवालाई त्यो ठाउँमा उभ्याउन पुगेको […] The post गौरवका साथ उठाऊ स्वाभिमानका एजेन्डा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

सम्बन्धित सामग्री

गौरवका आयोजनामै खेलाँची

अर्थमन्त्री प्रकाशशरण महतले स्रोतको अभाव देखाएर राष्ट्रले गौरवका रूपमा अगाडि सारेका आयोजनाहरूको बजेट कटौती गरेका छन् । यसअघि कुनै पनि अर्थमन्त्रीले गौरवका आयोजनाका लागि बजेट कटौती गरेको अवस्था थिएन । बरु खर्च गर्न नसके पनि प्रत्येक वर्ष बजेट बढाउँदै लगिएको थियो । महत भने यसबाट भिन्न देखिए । महतले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटमा […]

नगर गौरवका योजना प्राथमिकतामा

दोधारा चाँदनी, ८ असार । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले आगामी आर्थिक वर्षको लागि रु ८८ करोडको बजेट ल्याएको छ । नगरपालिकाले नगरका गौरवका आयोजनालाई प्राथमिकतामा राख्दै आर्थिक वर्ष २०८०/८१ का लागि रु ८८ करोड सात लाख ९६ हजार विनियोजन गरेको छ । बिहीबार नगरपालिकाले १४औँ नगरसभाबाट उक्त बजेट पारित गरेको हो । नगरपालिकाले नगर गौरवका योजनालाई […]

गौरवका आयोजनामा विलम्ब

मुलुकमा विभिन्न सरकारको पालामा देश विकासको लागि गौरवका आयोजना बन्दै आएको कुरा कुनै नौलो होइन । यसै क्रममा सरकारले आर्थिक वर्ष २०६८/०६९ मा १७ ओटा आयोजनालाई राष्ट्रिय गौरवको नाम दिएको थियो । सो सूचीलाई तन्काएर २४ मा पुर्‍याए पनि यस्ता आयोजना उपलब्धिभन्दा राष्ट्रिय ढुकुटीमा भार थप्ने उपक्रम बढी बनिरहेको अवस्था छ । त्यसमध्ये पनि गौरवका […]

बिनातयारी गौरवका आयोजना

राष्ट्रिय सरोकार तथा समन्वय समितिको अध्ययन प्रतिवेदनले पूर्व तयारीबिना राष्ट्रिय गौरवका आयोजना घोषणा गर्दा कार्यान्वयनको मोडालिटी स्पष्ट नभएको देखाएको छ । बिहीबार समिति सभापति दिलकुमारी रावल थापाले राष्ट्रिय गौरवका आयोजना अध्ययन प्रतिवेदन, २०७९ राष्ट्रियसभामा पेस गर्दै राष्ट्रिय गौरवका आयोजना घोषणा भए पनि कार्यान्वयन गर्ने स्पष्ट मोडालिटी नहुँदा धेरै आयोजनामा समस्या रहेको बताइन् ।सभापति थापाले राष्ट्रिय […]

‘पूर्वतयारी विनै घोषणा हुन्छ राष्ट्रिय गौरवका आयोजना’

१२ साउन, काठमाडौं । नेपालमा पूर्वतयारीविना राष्ट्रिय गौरवका आयोजना घोषणा हुने गरेको एक अध्ययनले देखाएको छ । राष्ट्रिय सरोकार तथा समन्वय समितिको अध्ययन प्रतिवेदनले पूर्वतयारीविना राष्ट्रिय गौरवका आयोजना घोषणा हुँदा कार्यान्वयनको मोडालिटी नै स्पष्ट नभएको देखाएको हो । बिहीबार राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति दिलकुमारी रावल थापाले राष्ट्रिय गौरवका आयोजना अध्ययन प्रतिवेदन, २०७९ राष्ट्रिय […]

गौरवका आयोजनाकै खर्च कम

आर्थिक वर्ष २०७८-०७९ को पहिलो ६ महिनामा २३ वटा राष्ट्रिय गौरवका आयोजनामा १६ प्रतिशतको हाराहारीमा मात्र बजेट खर्च भएको छ । अर्थ मन्त्रालयले गरेको अर्धवार्षिक समीक्षाअनुसार पुस मसान्तसम्ममा १६.३९ प्रतिशत अर्थात् १३ अर्ब ४८ करोड रुपैयाँ बजेट गौरवका आयोजनामा खर्च भएको छ ।सरकारले उच्च प्राथमिकतामा राखेर राष्ट्रिय गौरवका रुपमा निर्माण गरिरहेका आयोजनाहरूमा बजेट खर्च न्यून […]

राष्ट्रिय गौरवका आयोजनामा न्यून खर्च

काठमाडौँ– राष्ट्रिय गौरवका आयोजनामा विनियोजन गरिएकोभन्दा असाध्यै कम मात्रै बजेट खर्च भएको पाइएको छ। अर्थमन्त्रालयले गरेको चालु आर्थिक वर्ष २०७८/०७९ को अर्थवार्षिक समीक्षामा गौरवका आयोजनाअन्तर्गत सञ्चालित परियोजनाको खर्च न्यून भएको पाइएको हो। सरकारले चालु आर्थिक वर्षका लागि २५ वटा आयोजनालाई गौरवका आयोजनामा समावेश गरेको थियो। जसअनुसार ती योजनाका लागि रु ८२ अर्ब २४ करोड बढी […]

गौरवका आयोजनाको खर्च निराशाजनक

चालु आर्थिक वर्ष २०७८-०७९ मा राष्ट्रिय गौरवका आयोजनामा करिब १२ प्रतिशतमात्र बजेट खर्च भएको छ । गत सोमबारसम्मको तथ्यांकअनुसार २१ वटा राष्ट्रिय गौरवका आयोजनामा ९ अर्ब ७१ करोड अर्थात् विनियोजित बजेटको ११.८१ प्रतिशत खर्च भएको हो ।चालु वर्षमा गौरवका आयोजनाका लागि सरकारले ८२ अर्ब विनियोजन गरेको छ । गत आर्थिक वर्ष २०७७-०७८ को तुलनामा यस […]

गलकोटका दर्जन गौरवका योजना पूरा

बागलुङको गलकोट नगरपालिकाले तीन वर्षअघि थालेको वडास्तरीय गौरवका योजना पूरा गरेको छ । नगरका ११ वटामा प्रत्येक एक÷एक वडामा फरक–फरक योजना समावेश गरी गौरवको योजनामा समावेश गरिएको थियो । चार वर्षमा दर्जन गौरवका आयोजना सम्पन्न गरेको नगरपालिकाले जनाएको छ । निर्वाचित भएर आएपछि जनप्रतिनिधिले वडाको आवश्यकताका आधारमा बजेटको सुनिश्चिततासँगै छनोट गरेको तीन दर्जन आयोजना सम्पन्न भएको नगरपालिकाका प्रमुख भरत शर्मा गैरेले जानकारी दिए। गौरवका आयोजना छनोट गर्दा एक वडामा एक आयोजना भौगोलिक तथा सामाजिक मूल्याङ्कनका आ...

गौरवका योजनाकै प्रगति न्यून

भरतपुर महानगरभित्रका गौरवका  आयोजनाको  प्रगति  सन्तोषजनक  हुन सकेको छैन ।भरतपुर महानगरपालिकाभित्र सञ्चालित गौरवका आयोजनाको   निर्माणमा ढिलासुस्ती भएको महानगर प्रमुख रेनु दाहालले बताइन् ।“भरतपुर महानगरपालिकाभित्र सङ्घ, प्रदेशअन्तर्गत सञ्चालनमा आएका आयोजनाको प्रगति विवरण सन्तोषजनक छैन”,  प्रमुख दाहालले  आयोजनाका  प्रमुख  तथा  ठेकेदारलाई बोलाएर निर्देशन दिइन्,  “राष्ट्रिय  गौरवका आयोजनालाई गति दिन काम थाल्नुस् । ढिला गर्न