सगरमाथाको चुचुरोमा यसरी पुगेका थिए तेन्जिङ नाेर्गे र एडमन्ड हिलारी

सगरमाथाको टुप्पोमा पुग्ने मानवीय प्रयास सुरु भएको विक्रम संवत् १९७८ सालदेखि नै हो । तर, कसैको प्रयास सफलचाहिँ भएको थिएन

सम्बन्धित सामग्री

मनाङमा यार्चा टिप्न र घुम्न गएका ३ जना बेपत्ता

हिमाली जिल्ला मनाङमा यार्चागुम्बु टिप्न पुगेका २ सहित ३ जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा २ जना यार्सागुम्बा टिप्न लेक पुगेका र १ जना घुम्न पुगेका युवक छन् । जिल्ला प्रहरी मनाङका अनुसार ङिस्याङ गाउँपालिका–६ तर्केनी आइस लेकमा यार्चा खोज्न जाने क्रममा गोरखा चुमनुब्री गाउँपालिका–४ छेकम्पारका २४ वर्षीय तेन्जिङ लामा र २४ वर्षीया पेमा दोर्जे लामा बेपत्ता भएका छन् ।

यस वर्ष ६४६ आरोही सगरमाथामा पुगे

काठमाडौं । यस वर्षको बसन्तकालीन सिजनमा पथ प्रदर्शकसहित ६ सय ४४ आरोहीले सर्वोच्च शिखर सगरमाथाको शिखरमा पुगेका छन् । चुचुरोमा पुग्नेहरू १३ नेपालीसहित २८७ आरोही र तीन सय ५९ पथप्रदर्शक रहेको पर्यटन विभागले जनाएको छ । एउटै सिजनमा यति धेरै आरोहीहरू सगरमाथा चुचुरोमा पुगेको इतिहासमै पहिलो पटक हो  । सन् १९५३ मे २९ मा तेन्जिङ […]

सगरमाथा आरोहणको ७० औं वर्षगाठ मनाइँदै

काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा मानवले पहिलोपटक पाइला टेकेको ७० वर्ष पुगेको छ । दुई साहसी पर्वतारोही तेन्जिङ नोर्गे शेर्पा र सर एडमन्ड हिलारी सन् १९५३ मे २९ तारिखमा सगरमाथाको शिखरमा पुगेका थिए । सोही आरोहणलाई स्मरण गर्दै सगरमाथा आरोहणको ७०औँ वर्षगाठको सन्दर्भमा ‘प्लाटिनम जुब्ली’ मनाइने भएको छ । आगामी मे २९ तारिखमा […]

सगरमाथा दिवस: १०१ वर्षअघिको त्यो आरोहण

सन् १९५३ मे २९ मा तेन्जिङ नोर्गे शेर्पा र एडमन्ड हिलारी सगरमाथा चुचुरोमा पुगे । उनीहरुअघि सर्वोच्च शिखरमा कोही पुगेका थिए कि थिएनन् ? यो प्रश्नको जवाफ बेलायती नागरिक जर्ज मेलोरीसँग हुन सक्थ्यो । किनकि त्यसको २९ वर्षअघि उनी सगरमाथाको हिउँमा हराइसकेका थिए । उनको अपुरो सगरमाथा–कथामा मन्थन गरौं:

बिमस्टेकका महासचिव लेकफेलले भेटे प्रधानमन्त्री देउवालाई

नेपालको तीनदिने भ्रमणमा आएका बिमस्टेकका महासचिव तेन्जिङ लेकफेलले प्रधानमन्त्री शेरबहादुर देउवासँग बुधबार शिष्टाचार भेटवार्ता गरेका छन् । परराष्ट्र मन्त्रालयका अनुसार महासचिव लेकफेल प्रधानमन्त्रीलाई भेट्न बुधबार बिहान बालुवाटार पुगेका थिए ।

६ अर्ब लगानीमा पाँचतारे होटेल र अपार्टमेन्ट बनाउँदै कर्मा ग्रुप

०७६ वैशाखमा कर्मा तेन्जिङ विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरो चुम्न सोलुखुम्बु पुगेका थिए । लुक्लादेखि बेसक्याम्पसम्म सगरमाथा चढ्ने स्वदेशी तथा विदेशी आरोहीहरूको बाक्लै भिड थियो । बेसक्याम्पमा झन्डै चार सय आरोही सगरमाथा...

मनाङमा हिम चितुवाको आक्रमण

हिमाली जिल्ला मनाङमा एउटै चितुवाले ४४ वटा च्याङ्ग्रा र आठवटा भेडा मारेको छ । मनाङको नार्पाभूमि गाउँपालिकाअन्तर्गत फु गाउँमा खोरमा थुनिएका च्याङग्रा भेडा चितुवाले मारेको हो ।स्थानीय तेन्जिङ घलेको खोरमा राति थुनेको बेला हिम चितुवा पसेर ४४ वटा च्याङ्ग्रा मारेको मनाङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद लामिछानेले जानकारी दिए । बुधबार बिहान च्याङ्ग्राको गोठमा पुगेका किसानले […]

बाथरुममा करेन्ट लागेर राजपाका सचिव तेन्जिङ लामाको मृत्यु :: Pahilopost.com

काठमाडौंः राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका केन्द्रीय सचिव तेन्जिङ लामाको करेन्ट लागेको मृत्यु भएको छ। बिहिवार साँझ नुहाउन बाथरुममा पुगेका लामा करेन्ट लागेर बेहोस भएका थिए। इटहरी २० स्थित घरमा करेन्ट लागेर बेहोस भएका लामालाई उपचारका लागि धरान लगिदै गर्दा बाटो मै मृत्यु भएको राजपाका प्रवक्ता सन्तोष मेहताले जानकारी