६ अर्ब लगानीमा पाँचतारे होटेल र अपार्टमेन्ट बनाउँदै कर्मा ग्रुप
०७६ वैशाखमा कर्मा तेन्जिङ विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरो चुम्न सोलुखुम्बु पुगेका थिए । लुक्लादेखि बेसक्याम्पसम्म सगरमाथा चढ्ने स्वदेशी तथा विदेशी आरोहीहरूको बाक्लै भिड थियो । बेसक्याम्पमा झन्डै चार सय आरोही सगरमाथा...