यस वर्ष ६४६ आरोही सगरमाथामा पुगे

काठमाडौं । यस वर्षको बसन्तकालीन सिजनमा पथ प्रदर्शकसहित ६ सय ४४ आरोहीले सर्वोच्च शिखर सगरमाथाको शिखरमा पुगेका छन् । चुचुरोमा पुग्नेहरू १३ नेपालीसहित २८७ आरोही र तीन सय ५९ पथप्रदर्शक रहेको पर्यटन विभागले जनाएको छ । एउटै सिजनमा यति धेरै आरोहीहरू सगरमाथा चुचुरोमा पुगेको इतिहासमै पहिलो पटक हो  । सन् १९५३ मे २९ मा तेन्जिङ […]