राजनीतिमा सत्ताको लोभ रहँदा देश र जनताको अवस्था कस्तो हुन्छ भनी शाहले प्रश्न गरे। उनले राज्यका तीनवटै अंग व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकामा सिर्जना भएको विकृति र द्वन्द्वले गम्भीर प्रश्न खडा गरेको उल्लेख गरे। उनले भने, ‘यसले गर्दा देशका नागरिक उत्...