पूर्वराजा वीरेन्द्र शाहको शालिकमा माल्यार्पण

पूर्वराजा वीरेन्द्र शाहको शालिकमा माल्यार्पणसहित श्रद्धाञ्जली व्यक्त गरिएको छ । बिहीबार पूर्वराजा शाहको २१औँ पुण्यतिथिको अवसरमा ललितपुरको जावलाखेलस्थित उनको शालिकमा माल्यार्पण गर्दै श्रद्धाञ्जली व्यक्त गरिएको हो । योगी नरहरिनाथ ट्रष्ट आध्यात्मिक परिषद्को आयोजनामा पूर्वराजा शाहको शालिकमा माल्यार्पण तथा दिपप्रज्वलन गरिएको थियो । श्रद्धाञ्जली दिन पुगेकाहरुले उनलाई राष्ट्रिय एकताको प्रतीक र विकासप्रेमी राजाको रुपमा स्मरण गरेका थिए । पूर्वमन्त्री दुर्गा श्रेष्ठले पूर्वराजा शाह राष्ट्रको एकताको प

सम्बन्धित सामग्री

९ दिन चलेको थियो वीरेन्द्र–ऐश्वर्यको बिहे, खर्च झन्डै दुई अर्ब

दरबार हत्याकाण्डमा बितेका पूर्वराजा वीरेन्द्र शाह २४ वर्षको उमेरमा विवाह बन्धनमा बाँधिएका थिए । गरिब देशको राजपरिवारले विवाहजस्तो निजी मामिला आयोजनामा अकुत खर्च गराएको भन्दै बाह्य जगतमा आलोचना भएको थियो । मुलुकमा भने राजसी ठाँटबाँटलाई लिएर छक्क पर्ने र रमाइलो मान्ने क्रम पनि चलेको थियो । २०३१ सालको उक्त विवाह प्रसंगबारे न्यूयोर्क टाइम्समा प्रकाशित यो […]