काठमाडौं । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका पुग्दा प्रधानमन्त्री बालेन शाहले नेपाललाई अतिकम विकसित राष्ट्रको सूचीबाट स्तरोन्तीका लागि थप समय माग गरेका छन्। परराष्ट्र मन्त्रालयका अनुसार महासभामा सहभागिताका क्रममा प्रधानमन्त्री शाहले महासचिव एन्टोनियो गुटेरेससँगको भेटमा आग्रहसहित समय माग गरेका हुन् । ‘अतिकम विकसित राष्ट्र सूचीबाट नेपालको स्तरोन्नतिको समयसीमा थपका लागि मसर्थनको विषयमा छलफल भएको […]
काठमाडौँ । नेपालीको पूर्वी क्षेत्रमा मौसम क्रमशः सुधार हुँदै गए पनि पश्चिम नेपालतर्फ भने प्रभाव कायमै रहेको छ। मौसम विज्ञान विभागकाअनुसार आOतवारसम्म पश्चिम नेपालमा भारी वर्षाको सम्भावना कायम नै रहेको छ। पश्चिमी भूभागतर्फ भारी वर्षाको सम्भावना रहेकाले मौसमविद्ले सर्वसाधारणलाई अनावश्यक यात्रा नगर्न आग्रह गरेका छन्। नेपाल मौसम विज्ञान विभागका मौसमविद् रोजन लामिछानेकाअनुसार पछिल्लो समय गण्डकी, […]
RajdhaniDaily.com | कास्की । पोखराको मध्यभाग भएर बग्ने सेती नदीको रामघाटमा अविरल वर्षाले ताल बनेपछि सो क्षेत्रमा सतर्कता अपनाइएको छ । रामघाटमा पानीको सतह बढ्दै जाँदा नदी -
बुटवल । लगातारको वर्षासँगै आएको पहिरो र बाढीका कारण लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा सडक अवरुद्ध भएका छन्। प्रदेशका मुख्य राजमार्ग तथा ग्रामीण सडकका विभिन्न खण्ड अवरुद्ध हुँदा यातायात प्रभावित भएको प्रहरीले जनाएको छ। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय लुम्बिनी बुटवलको साँझ ७:३० सम्मको अद्यावधिक विवरणअनुसार लुम्बिनी प्रदेशका सात मुख्य सडक अवरुद्ध छन्। गुल्मीको कालीगण्डकी […]
शनिबार रातिसम्म देशका विभिन्न भागमा वर्षा जारी रहेको छ। पछिल्लो तीन घण्टामा सबैभन्दा बढी वर्षा कपिलवस्तुको बैदौली मौसम केन्द्रमा मापन भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागले राति ८ः२१ बजे सार्वजनिक गरेको अद्यावधिक विवरणअनुसार बैदौलीमा पछिल्लो तीन घण्टामा ५५.६ मिलिमिटर वर्षा मापन भएको हो।हाल गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा […]
काठमाडौं, रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण शनिबार राति २०:०० बजे सम्म १ हजार ४ सय ५३ जनाको शव फेला परेको छ । जसमध्ये रसुवामा २ सय ३६ जना, नुवाकोटमा २ सय ४ जना, धादिङमा ७२ जना, चितवनमा ३ सय ६८ जना, गोरखामा ७९ जना, तनहुँमा ३८ जना, नवलपरासी पूर्वमा २ सय ३२ जना र […]