मुसहर बस्तीमा पूर्वराजा शाह (तस्बिरहरु)

काठमाडौँ – पूर्वराजा ज्ञानेन्द्र शाह सिमरास्थित मुसहर बस्ती पुगेका छन्। पूर्वराजा शाह शनिबार प्रभु शमशेर राजी राणा ट्रष्टले विपन्न मुसहरका लागि बनाइदिएका घर अवलोकनका लागि सिमरा पुगेका हुन्। उक्त ट्रष्टले मुसहरका लागि करिब २० घर बनाएको छ। पूर्वराजा शाहले मुसहर बस्तीका बालबालिका तथा स्थानीयसँग झण्डै एक घण्टा बिताएका थिए। पूर्वराजा शाहसँगै पूर्वरानी कोमल पनि मुसहर […]