उनले नागरिकहरुले गर्ने अवरोध र भीडभाडमा गोली चलाउन सरकारले आदेश नदिने स्पष्ट पारे। सो घटनामा पनि गोली चलाउनका लागि आदेश नदिइएको उनले बताए। नागरिकहरुको आन्दोलनलाई सर्वपक्षिय या सर्वदलिय छलफल गरेर समस्या सम्बोधन गर्न लाग्ने सरकारको नीति रहेको उनले बताए।...