गृहमन्त्री बालकृष्ण खाँडले बर्दियामा आन्दोलनमा उत्रिएको भीडमाथि गोली चलाउने आदेश नदिएको भनी संसद्को गत जेठ २४ गतेको बैठकमा जानकारी गराए । सांसदले सोधेको प्रश्नको जवाफमा मन्त्री खाँडले यो कुरा व्यक्त गरेका थिए । स्मरण रहोस् बर्दियाको मधुवन नपा–२ सोनागाउँमा जेठ २३ गते खेतमा काम गरिरहेको अस्मिता थारु चितुवाको आक्रमणमा परी घाइते भएका थिए । घटना […]
The post बर्दिया घटनाः गृह मन्त्रालय र गोली प्रहार appeared first on राजधानी राष्ट्रिय दैनिक.