काठमाडौँ- गृहमन्त्री बालकृष्ण खाँणले नागरिकले गर्ने अवरोध तथा भीडमा गोली चलाउन सरकारको आदेश नभएको स्पष्ट पारेका छन् । मंगलबारको प्रतिनिधिसभा बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै गृहमन्त्री खाँणले यस्तो बताएका हुन् । प्रमुख जिल्ला अधिकारीले गोली चलाउने आदेश नदिएको उनको धारणा छ । ‘नागरिकहरूको यस्तो अवरोध, भीडमा गोली चलाउने आदेश छँदै छैन । म यो रोस्ट्रमबाट […]