काठमाडौं, २४ जेठ । गृहमन्त्री बालकृष्ण खाँणले बर्दियामा बाघको आक्रमणपछि आन्दोलित नागरिकहरुमाथि गोली चलाउने आदेश नदिएको बताएका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा बर्दिया घटनाको विषयमा स्पष्टीकरण दिँदै मन्त्री खाँणले नागरिकको जीवन रक्षा नै राज्यको दायित्व भएको बताएका हुन् । उनले बर्दिया घटनाको दोषीलाई कारबाही गर्ने पनि प्रतिबद्धता जाहेर गरेका छन् । आजको बैठकमा सांसदहरुले घटनाको […]