गर्भवतीको अल्ट्रासाउन्ड सेवा

खार्पुनाथ गाउँपालिका स्वास्थ्य शाखाले अल्ट्रासाउन्ड सेवा सुरु गरेको छ। सो शाखाले युएसजी मेसिन र तालिमप्राप्त जनशक्ति उपलब्ध गराएपछि सो सेवा सुरु गरिएको हो।

सम्बन्धित सामग्री

ग्रामीण अल्ट्रासाउन्ड सेवा प्रभावकारी बन्दै

शुक्लाफाँटा नगरपालिकाका स्वास्थ्य चौकीमा ग्रामीण अल्ट्रासाउन्ड सेवा सञ्चालनले गर्भवतीलाई निकै सहज भएको छ ।

असम्बन्धितले अल्ट्रासाउन्ड गरे कारबाही : काउन्सिल

न्यूनतम योग्यता नपुगेका तथा पेसासँग असम्बन्धित व्यक्तिलाई अल्ट्रासाउन्ड सेवा प्रवाहको जिम्मेवारी नदिन नेपाल मेडिकल काउन्सिलले सरोकारवालालाई निर्देशन दिएको छ । स्वास्थ्य संस्थामा आवश्यक न्यूनतम योग्यताबिना

अल्ट्रासाउन्डबारे नेपाल मेडिकल काउन्सिलको तीन बुँदे निर्देशन

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले देशका विभिन्न स्वास्थ्य संस्थाहरूमा आवश्यक न्यूनतम योग्यताबिना अनधिकृत रूपमा अल्ट्रासाउन्ड सेवा प्रवाह भइरहेको भन्दै सो कार्य बन्द गर्न तीन बुँदे निर्देशन जारी गरेको छ । स्वास्थ्य संस्था स्थापना तथा स्तरोन्नति मापदण्डसम्बन्धी निर्देशिका २०७० बमोजिम मान्यताप्राप्त विशेषज्ञहरूले मात्रै एक्स-रे, सिटी स्क्यान, एमआरआई, अल्ट्रासाउन्डलगायतका रेडियोलोजी सेवा तथा सोको रिपोर्टिङ रेडियोलोजिष्टहरुले मात्र गर्न […]

क्रिस्टल डाइग्नोस्टिकमा आइएमई पे मार्फत भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट

आइएमई पे र सिनामंगलस्थित क्रिस्टल डाइग्नोस्टिकबीच साझेदारी सम्झौता भएको छ । सम्झौता अनुसार क्रिस्टल डाइग्नोस्टिकमा आइएमई पे मार्फत भुक्तानी गर्दा फ्ल्याट १५ प्रतिशत छुट प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।  हालका लागि ३ महिनाको लागि मात्र गरिएको यस सम्झौता मार्फत ग्राहकहरुले क्रिस्टल डाइग्नोस्टिकको आउटसोर्सिङ टेस्ट र अल्ट्रासाउन्ड सेवा बाहेक अरु सबै सेवामा सो छुट...

आइएमई र क्रिस्टल डाइग्नोस्टिकबीच सम्झौता

आइएमई पे र सिनामंगलस्थित क्रिस्टल डाइग्नोस्टिकबीच साझेदारी सम्झौता भएको छ । सम्झौता अनुसार क्रिस्टल डाइग्नोस्टिकमा आइएमई पे मार्फत भुक्तानी गर्दा फ्ल्याट १५% छुट प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । हालका लागि ३ महिनाको लागि मात्र गरिएको यस सम्झौता मार्फत ग्राहकहरुले क्रिस्टल डाइग्नोस्टिकको आउटसोर्सिङ टेस्ट र अल्ट्रासाउन्ड सेवा बाहेक अरु सबै सेवामा सो छुट प्राप्त गर्न सक्ने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

अर्घाखाँचीमा गाउँमै नि:शुल्क अल्ट्रासाउन्ड, बाँगीका महिला खुशी

अर्घाखाँची - अर्घाखाँचीको मालारानी गाउँपालिका-५ बाँगीको स्वास्थ्य चौकीमा नि:शुल्क अल्ट्रासाउन्ड सेवा सुरु भएको छ । गाउँमै अल्ट्रासाउन्ड सेवा पाएपछि बाँगीका गर्भवती  महिलाहरु खुशी भएका छन् । गर्भवती महिलाहरुलाई अल्ट्रा साउन्ड गर्न घण्टौँ हिँडेर सदरमुकाम सन्धिखर्क जानु पर्ने बाध्यताको अन्त्य गर्न स्वास्थ्य चौकीमै अल्ट्रा साउन्ड सेवा सञ्चालन गरिएको मालारानी-५ बाँगीका वडा अध्यक्ष तिलक मिश्रले बताउनुभयो । गर्भमा रहेको बच्चाको अवस्था तथा आमाको स्वास्थ्य अवस्था बुझ्नका लागि अल्ट्रा साउन्ड अनिवार्य गर्नुपर्ने हुन्छ । गर्भवती आ...

धमाधम निर्णय गर्दै पालिका

कञ्चनपुरको महाकालीपारिको दोधारा चाँदनी नगरपालिकाको पहिलो कार्यपालिका बैठकले सुत्केरीलाई निःशुल्क एम्बुलेन्स उपलब्ध गराउने र वडा वडामा घुम्ती अल्ट्रासाउन्ड सेवा पनि सुचारु गर्ने निर्णय भएको छ । जनप्रतिनिधिहरू निर्वाचित भएपछि जेठ १३ मा पहिलो कार्यपालिकाको बैठकले उक्त निर्णय गरेको हो ।

निःशुल्क अल्ट्रासाउन्ड सेवा शुचारू

लमजुङ । मध्यनेपाल नगरपालिकाले निःशुल्क अल्ट्रा साउन्ड सेवा शुरु गरेको छ । गाउँमै सहज रूपमा गर्भवती महिलालाई स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले नगरपालिकाले आमा सुरक्षा कार्यक्रमअन्तर्गत निःशुल्क अल्ट्रासाउन्ड सेवा शुरु गरेको हो । नगरपालिकाले वडा नं. ६ को भोर्लेटार स्वास्थ्य चौकीबाट अल्ट्रासाउन्ड सेवा शुरु गरेको छ । ग्रामीण क्षेत्रमा रहेका गर्भवती महिलाको स्वास्थ्यलाई मध्यनजर गरी […]

ग्रामीण बस्तीमै पुगेर गर्भवती महिलाहरूको अल्ट्रासाउन्ड

हुम्ला : जिल्लाको उतरी दुर्गम ग्रामीण बस्तीमा रहेका  स्वाथ्य चौकीमै गएर गर्भवती महिलाहरुको अल्ट्रासाउन्ड सेवा सञ्चालन गरिएको छ। जिल्ला अस्‍पताल हुम्लाका डा टासी लामाको प्रयासमा हुम्लाको उतरी चीनको तिब्बतसँग जोडिएका गाउँबस्तीमा सेवा दिइएको हो। नाम्खा गाउँपालिकामा रहेका  स्वास्थ्यचौकीमा स्थानीय १२ भन्दाबढी   ...

निःशुल्क अल्ट्रासाउन्ड सेवा

बारेकोट गाउँपालिकाले यस पालिकाभित्रका गर्भवती महिलालाई निःशुल्क रूपमा अल्ट्रासाउन्ड सेवा सुरु गरेको छ। आर्थिक अभावका कारण अल्ट्रासाउन्ड सेवा नपाएका महिलालाई गाउँपालिकाले निःशुल्क सेवा प्रदान गरेको हो। गाउँपालिकाको स्वास्थ्य तथा सरसफाइ शाखा प्रमुख रामबहादुर रोकायले महिलाको स्वास्थ्य तथा आर्थिक अवस्था हेरी निःशुल्क अल्ट्रासाउन्ड सेवा दिन थालेको बताउनुभयो।