असम्बन्धितले अल्ट्रासाउन्ड गरे कारबाही : काउन्सिल

न्यूनतम योग्यता नपुगेका तथा पेसासँग असम्बन्धित व्यक्तिलाई अल्ट्रासाउन्ड सेवा प्रवाहको जिम्मेवारी नदिन नेपाल मेडिकल काउन्सिलले सरोकारवालालाई निर्देशन दिएको छ । स्वास्थ्य संस्थामा आवश्यक न्यूनतम योग्यताबिना