हुम्ला : जिल्लाको उतरी दुर्गम ग्रामीण बस्तीमा रहेका स्वाथ्य चौकीमै गएर गर्भवती महिलाहरुको अल्ट्रासाउन्ड सेवा सञ्चालन गरिएको छ। जिल्ला अस्पताल हुम्लाका डा टासी लामाको प्रयासमा हुम्लाको उतरी चीनको तिब्बतसँग जोडिएका गाउँबस्तीमा सेवा दिइएको हो। नाम्खा गाउँपालिकामा रहेका स्वास्थ्यचौकीमा स्थानीय १२ भन्दाबढी ...