अल्ट्रासाउन्डबारे नेपाल मेडिकल काउन्सिलको तीन बुँदे निर्देशन

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले देशका विभिन्न स्वास्थ्य संस्थाहरूमा आवश्यक न्यूनतम योग्यताबिना अनधिकृत रूपमा अल्ट्रासाउन्ड सेवा प्रवाह भइरहेको भन्दै सो कार्य बन्द गर्न तीन बुँदे निर्देशन जारी गरेको छ । स्वास्थ्य संस्था स्थापना तथा स्तरोन्नति मापदण्डसम्बन्धी निर्देशिका २०७० बमोजिम मान्यताप्राप्त विशेषज्ञहरूले मात्रै एक्स-रे, सिटी स्क्यान, एमआरआई, अल्ट्रासाउन्डलगायतका रेडियोलोजी सेवा तथा सोको रिपोर्टिङ रेडियोलोजिष्टहरुले मात्र गर्न […]

सम्बन्धित सामग्री

नेपाल मेडिकल काउन्सिलको परीक्षामा १४९ चिकित्सक फेल

नेपाल मेडिकल काउन्सिल (एनएमसी)ले लिएको चिकित्सक विशेषज्ञहरुको नाम दर्ता परीक्षा (स्पेशल एक्जाम)मा १४९ जना चिकित्सक फेल भएका छन् । काउन्सिलले शनिबार लिएको २३ औं विशेष परीक्षामा ४७४ जना परीक्षार्थीहरु सहभागी भएका थिए । जसमध्ये ३२५ ९६८।६० प्रतिशत पास र १४९ ९३१।४ प्रतिशत० फेल भएका छन् ।विभिन्न ४५ वटा विषयमा विषयमा स्नातकोत्तर गरेका परीक्षार्थीहरु सहभागी […]

मेडिकल काउन्सिलको परीक्षामा १४९ चिकित्सक अनुत्तिर्ण

काठमाडौं : नेपाल मेडिकल काउन्सिल (एनएमसी) ले लिएको चिकित्सक विशेषज्ञहरूको नाम दर्ता परीक्षामा १४९ जना चिकित्सक अनुत्तिर्ण भएका छन्।काउन्सिलले शनिबार लिएको २३ औं विशेष परीक्षामा ४७४ जना परीक्षार्थीहरू सहभागी भएका थिए । तीमध्ये ३२५ (६८.६) प्रतिशत पास र १४९ (३१.४ प्रतिशत) फेल भएका छन्। विभिन्न ४५ वटा विषयमा स्नातकोत्तर गरेका परीक्षार्थीहरू सहभागी भएका थिए।यसअघि माघ २१ र २२ गते लिएको विशेषज्ञ दर्ता प्रमाणपत्र परीक्षामा ७७ प्रतिशत सहभागी उत्तीर्ण भएका थिए।

मेडिकल काउन्सिल नियमावली संशोधन : विदेशीले पनि लाइसेन्स परीक्षा दिन पाउने

काठमाडौं : सरकारले नेपाल मेडिकल काउन्सिलको नियमावली संशोधन गरेको छ। संशोधित नियमावलीअनुसार अब विदेशी विद्यार्थीले पनि मेडिकल काउन्सिलको लाइसेन्स परीक्षा दिन पाउने छन्।काउन्सिलको संशोधित नियमावलीमा इन्टर्नसिप, तालिम, बैठकलगायत विषयमा संशोधन गरिएको छ। औषधि दर्तासम्बन्धी नियमावलीमा आकस्मिक तथा जीवनरक्षक र सघन उपचारमा प्रयोग हुने औषधिको संख्या, बेवास्ता गरिएका रोगको उपचारमा प्रयोग हुने औषधिको संख्या थपिएको छ।सरकारले नेपाल मेडिकल काउन्सिल (पाँचौँ संशोधन नियमावली) २०७८ र औषधि दर्ता (चौथो संश

निर्वाचनको प्रचार सामग्रीमा काउन्सिलको लोगो प्रयोग नगर्नूः निर्वाचन समिति

नेपाल मेडिकल काउन्सिल निर्वाचन समितिले निर्वाचनको प्रचार–प्रसार सामग्रीमा नेपाल मेडिकल काउन्सिलको लोगो प्रयोग नगर्न सचेत गराएको छ।

इन्टर्नसीपको माग राख्दै चीनमा एमबीबीएस पढेकाहरु प्रदर्शनमा उत्रिए (फोटोफिचर)

काठमाडौँ– चीनबाट एमबीबीएस उत्तीर्ण गरेकाहरुले नेपालमा इन्टर्नसीप गर्न पाउनुपर्ने माग राख्दै काठमाडौँमा प्रदर्शन गरेका छन् । नेपाल मेडिकल काउन्सिलको इन्टर्नसीप नियम स्पष्ट नहुँदा आफूहरुले नेपालमा इन्टर्नसीप गर्न नपाएको भन्दै उनीहरुले बिहीबार काठमाडौंको माइतिघरमा प्रदर्शन गरेका हुन् । नेपाल मेडिकल काउन्सिल र चिकित्सा शिक्षा आयोगले केही दिनमा इन्टर्नसीप शुरु हुने आश्वासन पटक-पटक दिइए पनि इन्टर्नसीप गर्न […]

चीनमा पढेको डाक्टहरूको प्रदर्शन

काठमाडौँ– चीनबाट एमबीबीएस उतीर्ण गरेकाहरुले नेपालमा इन्टर्नसिप गर्न पाउनुपर्ने माग गर्दै काठमाडौँमा बिरोध प्रदर्शन गरेका छन् । नेपाल मेडिकल काउन्सिलको इन्टर्नसिप नियम स्पष्ट नहुँदा आफूहरुले नेपालमा इन्टर्नसिप गर्न नपाएको भन्दै उनीहरुले मंगलबार काठमाडौँको माइतीघरमा विरोध प्रदर्शन गरेका हुन् । आफूहरु नेपाल मेडिकल काउन्सिल र चिकित्सा शिक्षा आयोगबाट केही दिनमा इन्टर्नसिप सुरु हुने आश्वासन पटक पटक […]

काउन्सिलको प्रमाणपत्र किर्ते गरेको अभियोगमा एक पक्राउ

काठमाडौं, ११ साउन । नेपाल मेडिकल काउन्सिलको प्रमाणपत्र किर्ते गरेको अभियोगमा ३६ वर्षीय पुरुष पक्राउ परेका छन् । नेपाल मेडिकल काउन्सिलको प्रमाणपत्र किर्ते गरेको अभियोगमा ललितपुर जिल्ला ललितपुर बस्ने ३६ वर्षीय विजय श्याम रंजितलाई काठमाडौं महाराजगञ्जबाट आइतबार बिहान प्रहरीले पक्राउ गरेको हो । विजयले नेपाल मेडिकल काउन्सिल काठमाडौं बाँसवारीबाट चिकित्सकको रुपमा दर्ता हुनको लागि दर्ता […]

नेपाल मेडिकल काउन्सिलको प्रमाणपत्र किर्ते गर्ने पक्राउ

पाल मेडिकल काउन्सिलको प्रमाणपत्र किर्ते गर्नेलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुर महानगरपालिका वडा नं.२ का ३६ वर्षका विजय श्याम रञ्जित हुनुहुन्छ । उहाँलाई काठमाडौं महाजगरपालिका, वडा नंं.३ महाराजगंजबाट आज प्रहरीले पक्राउ गरेको हो । उहाँले नेपाल मेडिकल काउन्सिल

नेपाल मेडिकल काउन्सिल उपाध्यक्षमा डा थापा विजयी

काठमाडौं– नेपाल मेडिकल काउन्सिलको उपाध्यक्षमा डा नारायण विक्रम थापा विजयी भएका छन् । उनदे २५१० भोट ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी डा पुष्पमणि खरालले २४५८ मत प्राप्त...

नेपाल मेडिकल काउन्सिलको परिक्षामा ७० प्रतिशत विशेषज्ञ डाक्टर फेल

काठमाडौं । नेपाल मेडिकल काउन्सिल (एनएमसी) ले विशेषज्ञ दर्ता प्रमाणपत्रको लागि लिएको विशेषज्ञ चिकित्सक दर्ता परिक्षामा करिव ७० प्रतिशत डाक्टरहरु फेल भएका छन् ।