जनकपुर । प्रदेश २ सरकारको मुख्य प्रशासनिक थलो मानिएको ‘मधेस भवन’ मा नेपाली काँग्रेस भित्रिएसँगै मधेस आन्दोलनका सहिदको उपेक्षा गरिएको गुनासो बढ्न थालेको छ ।मुख्यमन्त्री लालबाबु राउतले मन्त्रिपरिषद् विस्तार गर्दै नेपाली काँग्रेसलाई तीन मन्त्रालयसहित सत्ता साझेदार बनाएपछि काँग्रेसले सम्हालेका मन्त्रालयमा मधेस आन्दोलनका सहिदको तस्बिर हटाएर काँग्रेसका मन्त्रीहरूले आफ्नै पार्टीसम्बद्ध नेताहरूको तस्बिर राखेका छन् ।काँग्रेसको तर्फबाट नवनियुक्त भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादवले आफ्