राजनेता

नेपालका निश्चित साँध किल्ला तोकेर खम्बा बलिया र चिल्ला जंगेसरी जो अब ठोक्न सक्ला यो देशको हो उही राजनेता।स्वदेशका शिक्षित छात्रछात्रा पाऊन् यहीँ काम र दाम भत्ता...

सम्बन्धित सामग्री

‘राजद्रोही राजनेता’ नामक वृत्तचित्र प्रस्तुत

काठमाडौं- सुशील कोइराला मेमोरियल फाउण्डेसनले विपी कोइरालाको जीवनीमा आधारित ‘राजद्रोही राजनेता’ नामक वृत्तचित्र काठमाडौंमा प्रस्तुत गरेको छ। पञ्चायती व्यवस्थाको विरोध गरेवापत तत्कालीन शासकको रवैयका कारण भारत निर्वासनमा रहन बाध्य भएका नेपाली कांग्रेसका नेता एवं पूर्वप्रधानमन्त्री विपी कोइराला स्वदेश फर्केपछिको घटनाक्रमलाई वृत्तचित्रमा समेटिएको छ। विशेष गरी २०३३ सालको राजनीतिक घटनाक्रमलाई समेटेर तयार गरिएको वृत्तचित्रमा कोइराला परिवारका […]

‘राजद्रोही राजनेता’ डकुमेन्ट्री सार्वजनिक

कांग्रेसका संस्थापक नेता स्व. बिपी कोइरालाको जीवनीमा आधारित डकुमेन्ट्री ‘राजद्रोही राजनेता’ सार्वजनिक गरिएको छ । काठमाडौंमा मंगलबार आयोजित कार्यक्रमबीच पत्रकार जगत नेपालको लेखन तथा निर्देशन रहेको डकुमेन्ट्री सार्वजनिक गरिएको हो ।  डकुमेन्ट्रीमा ०३३...

सम्पादकीय ll ‘राजनेता’ र राजनीतिमा हारजित

Deshsanchar · सम्पादकीय ll ‘राजनेता’ र राजनीतिमा हारजित ll DESHSANCHAR EDITORIAL PODCAST

‘राजनेता’ र राजनीतिमा हारजित

एउटा राजनेता (स्टेट्सम्यान) ले तत्कालको व्यक्तिगत या साँघुरो दलीय स्वार्थ भन्दा धेरै माथि उठेर आफ्ना मान्यता प्रस्तुत गर्छन्, र त्यसलाई व्यवहारमा उतार्न अरुलाई प्रेरणा दिने गर्छन्। मुलुक संकटग्रस्त हुँदा या प्रतिकूल अवस्थामा हुँदा ऊप्रति मुलुकको निगाह टिकेको हुन्छ। राजनेता इतिहासमा विरलै जन्मन्छन्, तर जन्मन्छन्। अर्को, त्यो भन्दा निम्नकोटीका राजनीतिज्ञ या नेताजस्तो सफलतामा नमात्तिने, असफलतामा नआत्तिने, […]

केपी ओली ‘भ्रष्टाचारका राजनेता’ हुन्ः सांसद रायमाझी

काठमाडौं । नेपाली कांग्रेसका सांसद रमेशजंग रायमाझीले एमाले अध्यक्ष केपी शर्मा ओली ‘भ्रष्टाचारीको राजनेता’ भएको आरोप लगाएका छन्। मंगलबार राष्ट्रियसभाको विशेष समयमा बोल्ने क्रममा एमाले सांसद खिमलाल भट्टराईले ओलीलाई राजनेताको संज्ञा दिएपछि त्यसको प्रतिवाद गर्दै उनले स्वास्थ्य सामग्री खरिद, गोकर्ण रिर्सोटलगायतका अर्बौंको भ्रष्टाचारमा संलग्न भएको व्यक्ति राजनेता हुन नसक्ने बताए। राजनेताको चरित्र नभएका ओलीलाई भ्रष्टाचारी राजनेता भन्नुपर्ने उनले बताए

‘केपी ओली राजनेता हुन्, पराजित गर्न सम्भव छैन’

काठमाडौं। नेकपा एमालेका सांसद खिमलाल भट्टराईले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई राजनेताको संज्ञा दिँदै उनलाई पराजित गर्न असम्भव भएको बताएका छन्। राष्ट्रिय सभाको मंगलबारको बैठकमा बोल्दै उनले सडक, सदन र सरकार सबैतिर ओलीकै चर्चा रहेको बताए। मुलुकले एउटा राजनेता जन्माएको र त्यो जनताको पक्षमा काम गर्न चाँडै सरकारमा फर्कने उनको भनाइ थियो।

केपी ओली राजनेता हुन्, फेरि फर्केर आउँछन् : खिमलाल भट्टराई

काठमाडौं : नेकपा (एमाले)का राष्ट्रियसभा सदस्य खिमलाल भट्टराईले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई राजनेता भन्दै पुन: सत्तामा फर्केर आउने बताएका छन्। राष्ट्रियसभाको मंगलबारको बैठकमा बोल्दै नेता भट्टराईले भने, 'राजनेता भनेको के हो? भन्ने लाग्न सक्छ। राजनेता जसको वरिपरि राजनीति घुमिरहेको हुन्छ। केपी ओली बालुवाटार छाडेर बालकोट जाँदासमेत सत्तापक्षका सांसदले विरोधमा उहाँको चर्चा गर्नुहुन्छ।' सडक, सदन र सरकारमा केपी ओलीकै चर्चा भएकाले राजनेता फेरि फर्केर आउने दाबी उनले गरे। झ्यालबाट आएको

राष्ट्रिय सभामा भट्टराईले ओलीलाई संकेत गर्दै भने : फेरिपनि राजनेता फर्केर आउँछन्

नेकपा एमालेका सांसद खिमलाल भट्टराईले केपी ओली राजनेता भएको भन्दै उनी पुन: फर्किएर आउने बताएका छन्। आज राष्ट्रियसभा बैठकमा उनले सडक, सदन र सरकार सबैतिर ओलीकै मात्र चर्चा रहेको बताए। उनले...