‘राजद्रोही राजनेता’ डकुमेन्ट्री सार्वजनिक

कांग्रेसका संस्थापक नेता स्व. बिपी कोइरालाको जीवनीमा आधारित डकुमेन्ट्री ‘राजद्रोही राजनेता’ सार्वजनिक गरिएको छ । काठमाडौंमा मंगलबार आयोजित कार्यक्रमबीच पत्रकार जगत नेपालको लेखन तथा निर्देशन रहेको डकुमेन्ट्री सार्वजनिक गरिएको हो ।  डकुमेन्ट्रीमा ०३३...

सम्बन्धित सामग्री

कमिक बुक लेखक स्टेन लीमाथि डकुमेन्ट्री बन्ने

कमिक पुस्तक लेखक स्टेन लीमाथि डकुमेन्ट्री बन्ने भएको छ। लीको १०० औँ जन्मजयन्तिको अवसरमा उनीमाथि डकुमेन्ट्री निर्माण गर्ने घोषणा गरिएको हो। मार्वल इन्टरटेनमेन्टले सार्वजनिक गरेको टिजरमा स्टेनका फिल्महरूमा प्रसिद्ध 'क्यामियो' फुटेजहरु राखिएको छ। यसबाहेक टिजरमा उनको एनिमेटेड अनुहार पनि देख्न सकिन्छ। ‘स्टेन ली’ नामक डकुमेन्ट्री लीको जीवन र मार्वल कोमिक्समा योगदानमाथि आधारित…

‘को-हजबेण्ड’ले जित्याे उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड

नेपालको बहुपति प्रथाको विषयमा निर्मित वृत्तचित्र ‘सहायक श्रीमान’ (को–हजबेन्ड)ले अमेरिकामा ’उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड’ जितेको छ ।

बहुपतिप्रथाको नेपाली डकुमेन्ट्री फिल्म ‘को-हजबेण्ड’ले जित्यो अमेरिकामा अवार्ड

काठमाडौं । हुम्ला लगायत केही हिमाली जिल्लामा रहेको बहुपतिप्रथामा आधारित नेपाली डकुमेन्ट्री फिल्म ‘सहायक श्रीमान् (को-हजबेन्ड)ले अमेरिकामा उत्कृष्ट डकुमेन्ट्री अवाडए जितेको छ । अमेरिकाको एटलान्टामा अगस्ट ४ देखि ७ सम्म भएको आठौं कब इन्टरनेसनल फिल्म फेस्टिभलको अन्तिम दिन आइतबार गणेश पाण्डे निर्देशित ‘को-हजबेन्ड’लाई उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री फिल्म घोषणा गरिएको हो । यो अवार्ड नेपाल र […]

ट्राभल रियालिटी सो ‘इम्याजिन नेपाल’ मा डकुमेन्ट्री बनाइने

ट्राभल रियालिटी सो ‘इम्याजिन नेपाल’ आज बिहीबारबाट प्रसारणमा आउने भएको छ । शोमा वृत्तचित्र (डकुमेन्ट्री ) बनाउन ७ जना भिडियो निर्माता निर्देशक टिमबीच प्रतिस्पर्धा हुनेछ । प्रत्येक निर्माताले आफ्नो तोकिएको प्रदेशका लागि उत्कृष्ट वृत्तचित्र (डकुमेन्ट्री ) बनाउन प्रतिस्पर्धा गर्न आफ्नो ७ जनाको टोलीसँग नेपालका ७ प्रदेशको भ्रमण गर्नेछन् र सोही ठाउँको वृत्तचित्र निर्माण गर्नेछन् ।प्रदेश १ बाट टिम सहाना, मधेस प्रदेशबाट टिम घुमन्ते, बागमती प्रदेशबाट टिम मानसी, गण्डकी प्रदेशबाट टिम दर्शन, लुम्

आनीसँग डकुमेन्ट्री छायांकन गर्दै वाइक्लेफ

काठमाडौँ- ग्रामी अवार्ड विजेता विश्व चर्चित र्‍याप गायक वाइक्लेफ जीन १० दिनअघि नेपाल आएका छन् । उनी आआफ्नो टिमसहित नेपाल आउनुको कारण डकुमेन्ट्री छायांकन हो । नेपाली गायिका आनी छोइङ डोल्मासँग मिलेर जीनले एउटा डकुमेन्ट्री फिल्म छायांकन गरिरहेका छन् । गायक वाइक्लेफ र गायिका डोल्माले सामाजिक सञ्जालमा डकुमेन्ट्री छायांकनका तस्वीर सार्वजनिक गरि यसबारे जानकारी दिएका […]

बीपी कोइरालाको बारेमा बन्यो डकुमेन्ट्री

पूर्वप्रधानमन्त्री बीपी कोइरालाको बारेमा ‘राजद्रोही राजनेता’ नामक डकुमेन्ट्री फिल्म निर्माण भएको छ । डकुमेन्ट्री फिल्ममा नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोईराला आफूमाथि लागेका ८ राजद्रोह सम्बन्धि मुद्दाको प्रवाह नगरी स्वदेश फर्किएको र जनमत संग्रहको घोषणा भएको कुरा उल्लेख गरिएको छ । स्वदेश फर्किएपछि कसरी बीपी राजनेता बन्न सफल भए भन्ने कुरा पनि डकुमेन्ट्रीमा देखाइएको छ । नेपालको स्वाधीनता कसरी जोगियो भन्ने बारेमा पनि यस डकुमेन्ट्रीमा उतारिएको छ । डकुमेन्ट्री हेरे

किपालयले महिलालाई डकुमेन्ट्री फिल्म बनाउन सिकाउने

काठमाडौं : किपालय प्रोडक्सनले प्लान इन्टरनेसनलसँग मिलेर १० जना महिलालाई डकुमेन्ट्री फिल्म मेकिङको प्रशिक्षण दिने भएको छ। प्लानको विश्वव्यापी अभियान ‘गल्स गेट इक्वेल रिप्रेजेन्टेसन’ अन्तर्गत महिलालक्षित डकुमेन्ट्री कार्यशाला हुन लागेको हो। नेपाली फिल्महरूमा महिलाको चरित्र चित्रण अस्वभाविक र यथास्थितिवादी रहेको टिप्पणी हुने गरेको छ। महिला सम्बन्धी थुप्रै ‘स्टेरियोटाइप’ चिर्न र…

पोग्बाको जीवनीमा डकुमेन्ट्री बन्ने

काठमाडौं। म्यानचेस्टर युनाइटेडका मिडफिल्डर पाउल पोग्बाले आफ्नो जीवनीमा डकुमेन्ट्री बनाउन अमेजन प्राइमसँग सम्झौता गरेका छन्। डकुमेन्ट्रीमा २८ वर्षे पोग्बाको मैदानभित्र र बाहिरको विशेष कथा प्रस्तुत गरिनेछ। सिरिज २०२२ मा अन इयर हुनेछ। अमेजन प्राइमले यसअघि म्यानचेस्टर सिटी, टोटेनह्याम र खेलकुदसम्बन्धी डकुमेन्ट्री बनाइसकेको छ। फ्रान्सका पोग्बाले युनाइटेडबाहेक इटालियन क्लब युभेन्टसबाट खेलेका थिए।

महावीर पुनमाथिको डकुमेन्ट्री मार्च दोस्रो साता

काठमाडौं : रोमन म्यागासेसे विजेता एवम् प्रविधि अभियन्ता महावीर पुनको जीवनीमा आधारित डकुमेन्ट्री 'महाविर पुन' को पोस्टर रिलिज भएको छ। निर्माता शान्ता नेपालीले फेसबुकमा पोस्टर रिलिज गर्दै डकुमेन्ट्रीबारे खुलाएकी हुन्।  शान्ता नेपाली प्रोडक्सन हाउसमा बन्न लागेको डकुमेन्ट्री महावीर पुनको जीवनका सघर्ष केन्द्रित रहेको निर्माता नेपालीले बताइन्।  डकुमेन्ट्री छायाङ्कन भइसकेको तर…