एउटा राजनेता (स्टेट्सम्यान) ले तत्कालको व्यक्तिगत या साँघुरो दलीय स्वार्थ भन्दा धेरै माथि उठेर आफ्ना मान्यता प्रस्तुत गर्छन्, र त्यसलाई व्यवहारमा उतार्न अरुलाई प्रेरणा दिने गर्छन्। मुलुक संकटग्रस्त हुँदा या प्रतिकूल अवस्थामा हुँदा ऊप्रति मुलुकको निगाह टिकेको हुन्छ। राजनेता इतिहासमा विरलै जन्मन्छन्, तर जन्मन्छन्। अर्को, त्यो भन्दा निम्नकोटीका राजनीतिज्ञ या नेताजस्तो सफलतामा नमात्तिने, असफलतामा नआत्तिने, […]