पूर्वप्रधानमन्त्री कोइरालाको सातौँ स्मृति दिवसमा ‘राजद्रोही राजनेता’ प्रदर्शन गरिने

पूर्वप्रधानमन्त्री सुशील कोइरालाको सातौँ स्मृति दिवसका अवसरमा ‘राजद्रोही राजनेता’ वृत्तचित्र प्रदर्शन गरिने भएको छ। सुशील कोइराला मेमोरियल फाउण्डेशनको आयोजनामा माघ २८ गते शनिबार बिहानदेखि बेलुकीसम्म पाँचपटक निःशुल्क ‘राजद्रोही राजनेता’ वृत्तचित्र प्रदर्शन गर्न लागिएको सदस्यसचिव अतुल कोइरालाले राससलाई जानकारी दिए। नेपाली कांग्रेसको संस्थापकसमेत रहेका बिपी आफूमाथिका आठवटा राजद्रोहसम्बन्धी मुद्दाको समेत पर्वाह नगरी विसं २०३३ पुस १६ […]