‘काम गर्न नसक्ने मन्त्रीलाई विश्राम दिऔँ, दाग लागेका मन्त्रीलाई घर पठाऔँ’

कांग्रेस महामन्त्री गगन थापाले काम गर्न नसक्ने मन्त्रीलाई विश्राम दिनुपर्ने र दाग लागेका मन्त्रीलाई घर पठाउनुपर्ने बताएका छन् । महासमिति बैठकको बिहीबार आयोजित समापन सत्रलाई सम्बोधन गर्दै महामन्त्री थापाले भ्रष्टाचारमा मुछिएका...

सम्बन्धित सामग्री

बोल्न नसक्ने बालिका बलात्कार गर्ने पक्राउ

बोल्न नसक्ने बालिका बलात्कार गरी फरार रहेको आरोप लागेका एक युवकलाई सर्लाही प्रहरीले पक्राउ गरेको छ।...

सोमपालले नेदरल्यान्ड्सविरुद्ध पनि खेल्न नसक्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका प्रमुख तीव्र गतिका बलर सोमपाल कामीले आइसिसी विश्वकप एकदिवसीय विश्वकप छनोट अन्तर्गत नेदरल्यान्ड्सविरुद्ध पनि खेल्न नसक्ने भएका छन् । सुपर सिक्समा पुग्न नेपाललाई जित्नै पर्ने खेलमा सोमपालले खेल्न नसक्ने भएका हुन् । गत आइतबार जिम्बावेसँगको खेलको क्रममा घाइते भएका सोमपालले अमेरिका र वेस्ट इन्डिजसँगको खेल गुमाएका थिए । […] The post सोमपालले नेदरल्यान्ड्सविरुद्ध पनि खेल्न नसक्ने first appeared on Hamro Khelkud.

गठबन्धन मन्त्रालय बाँडफाँडै गर्न नसक्ने भइसक्यो : विष्णु पौडेल

काठमाडौं : नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले सत्तारुढ गठबन्धन मन्त्रालय बाँडफाँड गर्नसमेत नसक्ने अवस्थामा पुगेको दावी गरेका छन्। जनकपुरमा शुक्रबार आयोजित पार्टीको प्रशिक्षणमा उनले सत्तारुढ गठबन्धन अन्तरविरोधमा फसेको र यसले मुलुकको कुनै पनि समस्या समाधान गर्न नसक्ने ठोकुवा पनि गरे।सत्तारुढ गठबन्धनको ध्यान सरकार टिकाउने कुरामा मात्रै रहेकाले यसले देश र जनताको समस्या समाधान गर्नै नसक्ने उपाध्यक्ष पौडेलको तर्क थियो। निवर्तमान उपप्रधानमन्त्री एवम् अर्थमन्त्रीसमेत रहेका उनले मुलुकको अर्

भीम रावल भन्छन्- हराउन नसक्ने भएपछि ओलीले टिकट दिएनन्

नेकपा एमालेका नेता भीम रावलले आफूलाई कुनै हालतमा पराजित गर्न नसक्ने भएपछि उम्मेदवारी रोकिएको खुलासा गरेका छन्। बिहीबार पत्रकार सम्मेलन गर्दै रावलले आफूलाई हराउन नसक्ने भएपछि अध्यक्ष केपी ओलीले चुनावको...

मतसंकेत गर्न नसक्ने मतदाताले सहयोगीमार्फत मतदान गर्न पाउने

निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा मतसंकेत गर्न नसक्ने मतदाताले सहयोगीमार्फत मतदान गर्न पाउने जनाएको छ । आयोगका अनुसार शारिरीक अशक्तता वा अन्य कारणले मतदान गर्न नसक्ने मतदाताले एकाघरको परिवारको सदस्यमार्फत...

काँग्रेस र राप्रपा फुट्नै नसक्ने, कम्युनिस्टहरु जुट्नै नसक्ने

काठमाडौं, ७ पौष । नेपाली काँग्रेस फुट्नै नसक्ने अवस्थामा छ । त्यही अवस्था राष्ट्रिय प्रजातन्त्र पार्टीमा पनि छ । काँग्रेसभित्र जतिसुकै आन्तरिक द्वन्द्व भएपनि फुटको सम्भावना न्यून छ । काँग्रेस फुट्नै नसक्ने गरी जडिएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी पनि फुट्नै नसक्ने भएको छ । राप्रपामा अध्यक्षमा राजेन्द्र लिङ्देन निर्वाचित भएपछि आक्रोशित कमल थापा अन्ततः […]

कांग्रेस महाधिवेशन पनि गर्न नसक्ने गरी बुढो भइसक्याे : ओली

काठमाण्डाै - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस महाधिवेशन समेत गर्न नसक्ने गरी बुढो भएको बताउनु भएकाे छ । नेकपा एमाले सिन्धुपाल्चोक–काठमाण्डाै सम्पर्क मञ्चले आज काठमाण्डाैमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले कांग्रेस महाधिवेशन पनि गर्न नसक्ने गरी अशक्त भएकाे बताउनु भएकाे हाे। उहाँले ५ वर्षभित्र गरिसक्नु पर्ने महाधिवेशन गर्न नसक्ने कांग्रेसले संवैधानिक रुपमा थप गरेर ६ महिनामा पनि गर्न नसकेर आफूलाई अशक्त पार्टीको रुपमा उभ्याएको बताउनु भएकाे छ । उहाँले कांग्र...

महाधिवेशन गर्न नसक्ने कांग्रेसले एमालेसँग प्रतिस्पर्धा गर्न सक्दैन : ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशन गर्न नसक्ने गरी नेपाली कांग्रेस बुढो भएको बताएका छन् । काठमाडौँ सिन्धुपाल्चोक सम्पर्क मञ्चले आयोजना गरेको शुभकामना आदनप्रदान कार्यक्रममा बोल्दै उनले महाधिवेशन गर्न नसक्ने कांग्रेसले एमालेसँग प्रतिस्पर्धा गर्न नसक्ने बताए । ‘कांग्रेस महाधिवेशनको आयोजना गर्न नसक्ने अवस्थामा छ । पाँच वर्षमा महाधिवेशनमा गर्न सकेन । थप […]

‘बजेट होलिडे होइन, खर्च गर्न नसक्ने मात्र’

बजेट प्रतिस्थापन विधेयक पारित हुन नसक्दा सरकारले राज्यकोष नै चलाउन नसक्ने अवस्था निम्तिएको छ । अधिकांश सञ्चारमाध्यम र आर्थिक क्षेत्रका विज्ञहरूले यो अवस्थालाई ‘बजेट होलिडे’ कै संज्ञा दिएका छन् । अहिलेसम्म सरकारले नै राज्यकोष खर्च गर्न नसक्ने अवस्था खासै ननिम्तिएको र बजेट कार्यान्वयनका सन्दर्भमा नयाँ स्थिति निम्तिएकाले विज्ञहरू नै अलमलमा परेका हुन् ।नेपालमा अहिलेसम्म ‘प्लान होलिडे’ मात्रै भएको छ । आवधिक योजनाविहीन वर्षलाई ‘प्लान होलिडे’ भनिन्छ । &nb

अफगानिस्तानमा महिला मन्त्री बन्न नसक्ने तालिवानको भनाई

अफगानिस्तानमा महिला मन्त्री बन्न नसक्ने तालिवानको भनाई सार्वजनिक भएको छ।