काँग्रेस र राप्रपा फुट्नै नसक्ने, कम्युनिस्टहरु जुट्नै नसक्ने

काठमाडौं, ७ पौष । नेपाली काँग्रेस फुट्नै नसक्ने अवस्थामा छ । त्यही अवस्था राष्ट्रिय प्रजातन्त्र पार्टीमा पनि छ । काँग्रेसभित्र जतिसुकै आन्तरिक द्वन्द्व भएपनि फुटको सम्भावना न्यून छ । काँग्रेस फुट्नै नसक्ने गरी जडिएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी पनि फुट्नै नसक्ने भएको छ । राप्रपामा अध्यक्षमा राजेन्द्र लिङ्देन निर्वाचित भएपछि आक्रोशित कमल थापा अन्ततः […]

सम्बन्धित सामग्री

देशले सङ्घीयता धान्न नसक्ने पुष्टि भयो : राजेन्द्र लिङ्देन

काठमाडौँ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले खर्चिलो, अव्यावहारिक संघीय व्यवस्था देशले धान्न नसक्ने पुष्टि भएको बताएका छन् । आज (बिहीबार)बाट काठमाडौँमा सुरु दुई दिने केन्द्रीय समिति बैठकमा अध्यक्ष लिङ्देनले जनप्रतिनिधि र प्रशासनिक खर्चको भार बोझिलो हुँदाहुँदै करको दायराले जनताको जनजीवन नै प्रभावित भएको भन्दै अव्यावहारिक संघीय व्यवस्था देशले धान्न नसक्ने पुष्टि भएको बताएका हुन् । […]

मल उपलव्ध गराउन सरकारलाई राप्रपा लमजुङको ध्यानाकर्षण

लमजुङ – तत्काल मल उपलब्ध गराउन राप्रपा लमजुङले कृषि ज्ञान केन्द्र लमजुङमा ज्ञापनपत्र बुझाएको छ। राष्टिय प्रजातन्त्र पार्टी लमजुङले ज्ञापन पत्रमा हरेक वर्ष मलको अभाव हुने गरेको र अहिलेसम्म पनि किसानले मल नपाएकोले तत्काल किसानलाई मल, वीउ उपलव्ध गराउनु पर्ने, समयमा मल आपूर्ति गर्न नसक्ने जिम्मेवार पदाधिकारीलाई कारवाही गर्नु पर्ने, आयातमुखी अर्थतन्त्रमा सुधार गरि कृषिको […]

राप्रपालाई एकल्यायौं भनेर नसोच्नु, हामी लडेर जित्छौंः राप्रपा अध्यक्ष लिङ्देन

झापा – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपा नेपाली राजनीतिमा मूल शक्तिको रुपमा उदाएको बताएका छन्। आइतबार झापाको कचनकवल गाउँपालिकामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै राप्रपा अध्यक्ष लिङ्देनले राप्रपालाई एक्ल्याएर नेपाल राजनीतिक सन्तुलन कायम हुन नसक्ने बताए। झापाको कचनकवल गाउँपालिकामा राप्रपालाई एक्ल्याएर कांग्रेस, एमाले तथा माओवादी केन्द्रले गठबन्धन बनाएका छन्। प्रतिनिधि सभामा उनी […]

राप्रपा मकवानपुर अध्यक्ष सापकोटा लगायतका नेताहरुले कमल थापालाई साथ दिने

राष्ट्रिय प्रजातन्त्र पार्टी मकवानपुरका अध्यक्ष गुरु प्रसाद सापकोटा लगायत नेता कार्यकर्ताहरूले कमल थापाको नेतृत्व रहेको राप्रपा नेपाललाई साथ दिने निर्णय गरेका छन् । मंगलबार राप्रपा मकवानपुरका अध्यक्ष सापकोटाद्वारा जारी गरिएको विज्ञप्तिमा पार्टी भित्र पछिल्लो समय सैद्धान्तिक विचलन आएको ,पार्टीमा बढ्दै गएको पूर्वाग्रही सोच,चिन्तन र संकिर्णताबाट पार्टी अगाडि बढ्न नसक्ने जिकिर गरिएको छ ।विज्ञप्तिमा नेपालको राष्ट्रिय राजनीतिमा फरक विचार, दृष्टिकोण, सिद्धान्त र दर्शन कमल थापाले प्रतिपादन गरेको मकवानपु

राप्रपा मकवानपुरका अध्यक्ष सापकोटासहित ७८ जनाले गरे कमल थापालाई साथ दिने निर्णय

हेटौँडाः राष्ट्रिय प्रजातन्त्र पार्टी मकवानपुरका अध्यक्ष गुरुप्रसाद सापकोटालगायत नेता कार्यकर्ताहरुले कमल थापाको नेतृत्व रहेको राप्रपा नेपाललाई साथ दिने निर्णय गरेका छन्। मंगलबार वक्तव्य जारी गर्दै पार्टीमा सैद्धान्तिक विचलन आएको भन्दै राप्रपामा अघि बढ्न नसक्ने जनाइएको छ।   वक्तब्यमा राष्ट्रिय राजनीतिमा फरक विचार, दृष्टिकोण, सिद्धान्त र दर्शन कमल थापाले प्रतिपादन गरेको…

प्रधानन्यायाधीशमाथि संसद्मा दर्ता महाभियोगको विपक्षमा राप्रपा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सत्तारुढ दलका सांसदहरूले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि संसद्मा दर्ता गरेको महाभियोग प्रस्तावको विपक्षमा उभिएको छ ।मंगलबार काठमाडौंको धुम्बाराहीस्थित पार्टी केन्द्रिय कार्यालयमा बसेको पार्टी पदाधिकारी बैठकले जबरामाथि लगाइएको महाभियोगले न्याय क्षेत्रमा देखिएको बेथिति समाधान नगर्ने निष्कर्ष निकाल्दै सो प्रस्तावको पक्षमा उभिन नसक्ने प्रष्टयाएको हो । प्रधानन्यायाधीश जबरामाथि संसदमा दर्ता गरिएको महाभियोग प्रस्तावको खेलमा […]

राप्रपा महाअभियाेग प्रस्तावकाे विपक्षमा

काठमाण्डाै – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सत्तारुढ दलका सांसदहरूले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामाथि संसदमा दर्ता गरेको महाअभियोग प्रस्तावको विपक्षमा उभिएको छ ।  आज मङ्गलवार काठमाण्डाैकाे धुम्बाराहीमा रहेकाे पार्टी केन्द्रीय कार्यालयमा बसेको पार्टी पदाधिकारी बैठकले जबरामाथि लगाइएको महाअभियोगले न्याय क्षेत्रमा देखिएको बेथिति समाधान नगर्ने निष्कर्ष निकाल्दै त्याे प्रस्तावको पक्षमा उभिन नसक्ने प्रष्टयाएको हो ।  प्रधानन्यायाधीश जबरामाथि संसदमा दर्ता गरिएको महाअभियोग प्रस्तावको खेलमा आफ्नो पार्टी सहभागी न...

राप्रपा र एमालेलाई एजेण्डाले एक ठाउँमा ल्याउन सक्छ : ईश्वर पोखरेल

काठमाडौं । एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले राप्रपा र एमालेलाई एजेण्डाले एकैस्थानमा ल्याउन सक्ने बताएका छन् । काठमाडौंमा बुधबारबाट सुरु भएको राप्रपाको महाधिवेशनलाई सम्बोधन गर्दै उनले राप्रपा र एमालेको सम्बन्धलाई अझै बलियो बनाउनुपर्ने भन्दै एजेण्डा मिल्ने भएकाले एकैस्थानमा ल्याउन सक्ने बताए । सातातिना कुरामा विभाजित हुन नहुने भन्दै उनले सिद्धान्तको ठेलीले जनताको जीवन परिवर्तन गर्न नसक्ने […] The post राप्रपा र एमालेलाई एजेण्डाले एक ठाउँमा ल्याउन सक्छ : ईश्वर पोखरेल appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

राप्रपा अध्यक्षमा कमल थापाको उम्मेदवारी घोषणा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले काठमाडौंमा यही मंसिर १५ गतेदेखि हुने पार्टीको महाधिवेशनमा आफूले पुनः अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा अध्यक्ष थापाले आफूले पुनः अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । उनले पार्टीमा रहेर नगरी नहुने काम धेरै रहेको र त्यो काम अपूरो छोडेर आफू बाहिरिन नसक्ने […]