३० पुस, काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बजारमा बिक्री भइरहेको ‘हाइजेन रुस’ ब्रान्डको म्यांगो ड्रिंक (आँपको पेय) न्यून गुणस्तरको पाइएपछि तत्काल बजारबाट फिर्ता गर्न निर्देशन दिएको छ ।
विभागले बुधबार सूचना जारी गर्दै …
नेपाली कांग्रेस संस्थापनले गगनकुमार थापा, विश्वप्रकाश शर्मा र फरमुल्लाह मन्सुरलाई साधारण सदस्यसमेत नरहने गरी पाँच वर्षका लागि पार्टीबाट निष्कासन गरेपछि विशेष महाधिवेशनस्थल भृकुटीमण्डपको माहोल झन् तातिएको छ । यसअघिभन्दा धेरै कार्यकर्ताको जमघट भृकुटीमण्डपमा देखिन्छ ।
‘अब …
३०, पुस, काठमाडौं । अस्ट्रेलियाले विद्यार्थी भिसाको जाँच प्रक्रियामा कडाइ गरेको छ । अस्ट्रेलियाको शिक्षा विभागले उच्च जोखिममा रहेका देशहरूको भिसामा कडाइ गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन् ।
जसमा नेपाल पनि परेको छ । …
जनवरी १५ देखि १८ तारिख (माघ १ देखि ४ गते) सम्म सञ्चालन हुने यस चार दिने विशेष कार्यक्रम मार्फत ग्राहकहरूले आफ्ना पुराना जुनसुकै गाडीहरू साटेर टाटाका अत्याधुनिक सवारी साधनहरूमा अपग्रेड गर्ने उत्कृष्ट अवसर प्राप्त गर्नेछन्।