काठमाडाैं। जेनजी प्रतिनिधिहरु जापानमा ५ दिन सञ्चालन भएको वल्र्ड एक्स्पोमा भ्रष्टाचार भएको भन्दै खबरदारी गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय पुगेका छन्। जेनजी युवा प्रतिनिधिहरू शुक्रबार दिउँसो मन्त्रालय पुगेका हुन् । जनवरी २०२५ मा जापानमा ५ दिन सञ्चालन भएको वल्र्ड एक्स्पोमा भ्रष्टाचार भएको उनीहरुको आरोप छ। उनीहरूले आयोजनासँग सम्बन्धित निर्णय प्रक्रियामा सरकारी कर्मचारीले कर्तव्य छुटाएको […]
जेन–जी प्रतिनिधिहरू जापानमा पाँच दिन सञ्चालन भएको वर्ल्ड एक्स्पोमा भ्रष्टाचार भएको भन्दै खबरदारी गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय पुगेका छन्।
२१ फागुनमा तोकिएको प्रतिनिधिसभा निर्वाचनको तयारीमा राजनीतिक दलहरू केन्द्रित भएसँगै देश बिस्तारै चुनावमय बन्दै छ। पुराना-नयाँ दलहरू चुनावको रणनीति र घोषणापत्र बनाउन व्यस्त छन्। चुनावी सरगर्मी सुरु हुनेबित्तिकै गाउँटोलदेखि सहरबजारसम्म एउटै दृश्य दोहोरिन्छ- नेताहरू गफको पुलिन्दा बोकेर मतदातासामु पुग्छन्। नेपाललाई स्विट्जरल्यान्ड या सिंगापुर बनाउँछौँ भन्नेजस्ता ठूल्ठूला सपना बाँड्छन्। एकपछि अर्को चुनावमा यस्तै गफ सुन्दै आएका […]
काठमाडौं– एमालेको ११ औं महाधिवेशनको पुर्वसन्ध्यामा पार्टी कार्यालय च्यासलमा आज रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । रक्तदान कार्यक्रमको उद्घाटन महासचिव शंखर पोखरेलले गरेका हुन्। रक्तदान गर्नको लागि पार्टी सदस्य र कार्यकर्ताहरूको भीड लागेको छ । तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी
काठमाडौं। ऊर्जा, जलस्राेत तथा सिंचाइमन्त्री कुलमान घिसिङले आफू देशकै नेतृत्व लिने गरी तयारीमा लागेको बताउनुभएकाे छ। रामेछापको सुनापति गाउँपालिकामा शुक्रबार आयोजित पालिकास्तरीय आधारभूत अस्पताल उद्घाटन कार्यक्रमलाई सम्बाेधन गर्दै ऊर्जासहित ३ वटा मन्त्रालय सम्हालिरहेका मन्त्री घिसिङले यस्तो बताउनुभएकाे हाे। देश बनाउनको लागि आफूले उज्यालो नेपाल पार्टी दर्ता गरेको बताउदै उहाँले आफूलाई सहयोग गर्न समेत अपील गर्नुभयाे। […]