परम्परागत चिनियाँ औषधि बनाउन प्रत्येक वर्ष मारिन्छन् लाखौँ गधा

केही देशले गधाको छाला निकासी गर्न दिन्छन् भने केही देशले दिँदैनन्। तर महादेशभरि नै बजारको उच्च माग र उच्च मूल्यका कारणले गधा चोरीका घटना बढेका छन् र डङ्की स्याङ्चुअरीले गधाहरूको छाला निकासी गैरकानुनी भएको देशबाट कानुनी भएको देशमा तस्करी हुने गरेको बताएको छ।

सम्बन्धित सामग्री

चिनियाँ पर्यटकको नेपाल बसाई लम्ब्याउने नीति ल्याउन व्यवसायीको माग

पर्यटन व्यवसायीहरुले चिनियाँ पर्यटकको नेपाल बसाई लम्ब्याउन, सडक पूर्वाधारको विकास गर्न र मजबुत पर्यटन नीति बनाउन माग गरेका छन् । चीन सरकारले नेपाललाई दोस्रो गन्तव्य देशको सूचिमा राखेकाले नेपाल घुम्न आउने...

सी जिनपिङले चिनियाँ अर्थतन्त्रलाई कसरी सुदृढ बनाउन सक्छन् ?

यसै महिना हुने चिनियाँ कम्युनिस्ट पार्टीको २०औँ राष्ट्रिय अधिवेशनबाट सी जिनपिङ चिनियाँ इतिहासमै पहिलोपटक तेस्रो कार्यकालका लागि राष्ट्रपति बन्ने तयारीमा छन् । आसन्न अधिवेशन सीको विगत १० वर्षको आर्थिक–नीतिहरूको गम्भीर समीक्षा...

प्रधानसेनापति र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौँ : नेपाली सेनाका प्रधानसेनापति महारथी प्रभुराम शर्मा र चिनियाँ राजदूत होऊ यान्छीबीच आज जङ्गी अड्‍डामा भेटवार्ता भएको छ।चिनियाँ राजदूत होऊ कार्यकाल पूरा गरी फिर्ता हुन लागेको अवस्थामा उक्त भेटघाट भएको हो। भेटघाटमा प्रधानसेनापति शर्माले कार्यकाल पूरा गरेकोमा होऊलाई बधाई दिँदै सुखद भविष्यको शुभकामना दिए।यस्तो भेटले दुई देशबीचको आपसी सम्बन्ध सुमधुर एवं प्रगाढ बनाउन सहयोग पुग्ने नेपाली सेनाले जनाएको छ।

बेलायती झण्डा बनाउन चिनियाँ कम्पनीलाई भ्याइनभ्याई

८ सेप्टेम्बरमा बेलायतकी महारानी एलिजावेथ द्वितीयाको निधनपछि चीनको एउटा कारखाना बेलायती झण्डा बनाउन निकै व्यस्त देखियो । एपी समाचार संस्थाका अनुसार बेलायती झण्डा बनाउन १०० भन्दा बढी कामदारलाई छुट्टयाइएको थियो । कुटनीतिक दरारपछि चिनियाँ अधिकारीहरुलाई बेलायती महारानीको कफिनमा श्रद्धाञ्जलि दिन प्रतिबन्ध लगाइरहेका बेला पछिल्लो घटना सार्वजनिक भएको हो ।सांघाइको दक्षिणमा रहेको शाओक्सिङ चुआङ्दोङ टुर आर्टिकल कम्पनीमा कर्मचारीहरूले दिनमा करिब १४ घण्टासम्म झण्डा बनाउने काममा लगाइएको थियो । महाप्रबन्धक

सरकारसँगै नीति फेरिँदा चिनियाँ लगानीकर्ता समस्यामाः चिनियाँ राजदूत

काठमाडौं, बैशाख ९। नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपालमा सरकार परिवर्तनसँगै नीति पनि परिवर्तन हुँदा चिनियाँ लगानीकर्ताहरू समस्यामा परेको बताएकी छन् । चिनियाँ दूतासबासले बिहीबार आयोजना गरेको भर्चुअल पत्रकार सम्मेलनमा यस्तो गुनासो पोखेकी हुन् उनले ठूला आयोजना बनाउन लामो समयसम्म तयारी गर्नुपर्ने र त्यसै गरी उक्त आयोजना सम्पन्न हुन पनि लामै समय लाग्ने जिकिर […]

प्रधानसेनापति शर्मा र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं : प्रधानसेनापति प्रभुराम शर्मा र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीबीच भेटवार्ता भएको छ।प्रधानसेनापति शर्मा र चिनियाँ राजदूतबीच बुधबार भेटवार्ता भएको हो। जंगी अड्डामा भएको भेटवार्तामा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।भेटवार्ताले दुई देशबीचको आपसी सम्बन्धलाई सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने सेनाको विश्वास छ।

चिनियाँ सेनाले तिब्बतीहरूको इकाइ बनाउन खोज्दै, गोर्खाली भित्र्याउन समेत प्रयास

चिनियाँ जनमुक्ति सेनाले पहिलोपटक तिब्बतीहरू मात्र राखिएको सैन्य इकाइ बनाउने प्रयास गरेको छ ।  भारतका सैन्य गुप्तचर अधिकारीहरूले आईएएनएस समाचार संस्थालाई बताएअनुसार, चिनियाँ सेनाका वरिष्ठ अधिकारीहरू तिब्बतका विशेष ठाउँमा गएर तिब्बतीहरू मात्र समावेश गरिने सुरक्षाबल बनाउन खोजिरहेका छन् । त्यसमा समावेश गरिएका अधिकांश तिब्बतीहरू मिश्रित हुन् अर्थात् अधिकांशका तिब्बती आमा र हान चिनियाँ पिता छन् ।  चिनियाँ सेनाका पूर्व हान चिनियाँ सैनिकहरूले तिब्बती महिलासँग विवाह गरेर जन्माएका सन्तान उक्त टुकडीमा रहने गुप्त...

एक वा दुई मुलुकले मात्र विश्वव्यापी नियम बनाउन सक्दैनन् : सि जिनपिङ

८ वैशाख, काठमाडौं । चिनियाँ राष्ट्रपति सि जिनपिङले कुनै एक वा दुई मुलुकले विश्वव्यापी नियम बनाउन नसक्ने बताएका छन् । मंगलबार बोआओ फोरममा बोल्दै जिनपिङले कुनै एक वा दुई मुलुकले विश्वव्यापी नियम बनाउन थाले कसैलाई पनि फाइदा नहुने बताए । भर्चुअल माध्यमबाट भएको उक्त बैठकमा धेरै एसियाली नेताहरु सहभागी भएका थिए । बैठकमा बोल्दै चिनियाँ […]

५० वटा चार्जिङ स्टेसन बनाउन चिनियाँ कम्पनी र विद्युत प्राधिकरणबीच सम्झौता

विद्युतीय सवारी चार्ज गर्नका लागि ५० वटा चार्जिङ स्टेसन बनाउन नेपाल विद्युत्त प्राधिकरण र चिनियाँ कम्पनीबीच सम्झौता भएको छ।

५० वटा चार्जिङ स्टेसन बनाउन चिनियाँ कम्पनीसँग सम्झौता गरिँदै

विद्युतीय सवारी चार्ज गर्नका लागि देशभर ५० वटा चार्जिङ स्टेशन बनाउन चिनियाँ कम्पनीसँग सम्झौता गरिने भएको छ।