सार्वजनिक बिदाको दिनमा बाँके प्रशासनको छड्के अनुगमन
जिल्ला प्रशासन कार्यालय बाँकेले सोमबार ख्रीष्टमस डे र मङ्गलबार उँधौली पर्व-धान्य पूर्णिमाको अवसरमा दिइएको सार्वजनिक बिदाका दिनमा पनि जिल्लाका केही सरकारी कार्यालयहरूमा काम कारबाही भए नभएको बारेमा छड्के अनुगमन तथा निरीक्षण गरेको छ ।
राष्ट्रिय सतर्कता केन्द्रले यहाँका विभिन्न सरकारी तथा सार्वजनिक निकायमा गरेको अनुगमनमा सुर्खेतका १४९ कर्मचारी छड्केमा परेका छन् । ‘भ्रष्टाचार नियन्त्रणःहाम्रो दायित्व’ विषयक अन्तक्र्रिया कार्यक्रमका लागि कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आइतबार पुगेको राष्ट्रिय सतर्कता केन्द्रका सचिव दिनेशकुमार घिमिरे नेतृत्वको टोलीले छड्के अनुगमन गरेको थियो । अनुगमनका क्रममा यहाँका कर्मचारीले कार्यालय समय पालना नगरेको र नेपाल सरकारद्वारा तोकिएको पोशाक नलगाएको पाइएको सचिव घिमिरेले बताए ।उनका अ
कर्णाली । राष्ट्रिय सतर्कता केन्द्रले यहाँका विभिन्न सरकारी तथा सार्वजनिक निकायमा गरेको अनुगमनमा सुर्खेतका १४९ कर्मचारी छड्केमा परेका छन् ।
‘भ्रष्टाचार नियन्त्रणःहाम्रो दायित्व’ विषयक अन्तरक्रिया कार्यक्रमका लागि कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आइतबार पुगेको राष्ट्रिय सतर्कता केन्द्रका सचिव दिनेशकुमार घिमिरे नेतृत्वको टोलीले छड्के अनुगमन गरेको थियो । अनुगमनका क्रममा यहाँका कर्मचारीले कार्यालय...
अस्पतालभित्रै कुष्ठरोग प्रभावितले दुर्व्यवहार खेपेको सार्वजनिक भएपछि कास्की प्रशासनले छड्के अनुगमन गरेको छ । आइएनएफ नेपालले सञ्चालन गरेको कास्कीको हरियोखर्क अस्पतालमा प्रमुख जिल्ला अधिकारी(सिडिओ) तारानाथ अधिकारी नेतृत्वको टोलीले अनुगमन गरेको...पूरा पढ्नुहोस् »
अछाम प्रशासनले पछिल्लो समय निर्धारण गरिएको सार्वजनिक यातायातको भाडादर कार्यान्वयन भए/नभएको बारे छड्के अनुगमन कार्य सुरू गरेको छ । दशैं तिहारलाई लक्षित गर्दै यात्रु ओहोरदोहोर गर्ने क्रम बढिरहेका बेला जिल्ला प्रशासन कार्यालयले निर्धारण गरेको भाडादर व्यवसायीले कार्यान्वयन गरे/नगरेको बारे छड्के अनुगमन सुरू गरिएको हो । मंगलसेन, जयगढ, साँफेबगर सडकखण्डमा सञ्चालन हुने जिप तथा बसले भाडादर…