कार्यालय प्रमुखसहित ३३ जना कर्मचारी अनुपस्थित

जिल्ला प्रशासन कार्यालय लमजुङले जिल्लास्थित सरकारी कार्यालयहरूको छड्के अनुगमन गरेको छ । सदरमुकाम बेंसीसहरमा रहेका सरकारी कार्यालयहरूको अनुगमन गरेको हो ।जिल्ला प्रशान कार्यालयका प्रशासकीय अधिकृतद्वय जगदीश मिश्र, हरिगोपाल कर्मचार्य र नायव सुब्बा ईश्वर गुरुङ गरी तीन जनाको नेतृत्वमा छुट्टाछुट्टै टोलीले जिल्लाका नौवटा कार्यालयमा छड्के अनुगमन गरेको प्रशासन कार्यालय लमजुङले जनाएको छ ।कार्यालयहरूको अनुगमनको क्रममा एकजना […]

सम्बन्धित सामग्री

जाजरकोटका १० कार्यालयका प्रमुखसहित १३१ कर्मचारी छड्केमा

सुर्खेत- जिल्ला प्रशासन कार्यालयले गरेको छड्के अनुगमनमा जाजरकोटका १३ कार्यालयका एक सय ३१ जना कर्मचारी अनुपस्थित रहेको पाइएको छ । प्रशासनले आइतबार गरेको अनुगमणका क्रममा १० कार्यालयका कार्यालय प्रमुखसहित आधाभन्दा बढी कर्मचारी अनुपस्थित रहेको पाइएको प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले बताए । प्रमुख जिल्ला अधिकारी सुनारका अ...

जाजरकोटमा १३ कार्यालयका १३१ जना कर्मचारी छड्केमा

सुर्खेत : जिल्ला प्रशासन कार्यालयले गरेको छड्के अनुगमनमा जाजरकोटका १३ कार्यालयका १३१ जना कर्मचारी अनुपस्थित रहेको पाइएको छ। प्रशासनले आइतवार गरेको अनुगमनका क्रममा १० कार्यालयका कार्यालय प्रमुखसहित आधाभन्दा बढी कर्मचारी अनुपस्थित रहेको पाइएको प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले बताए।प्रमुख जिल्ला अधिकारी सुनारका अनुसार अनुगमन गरिएका १३ कार्यालयमध्ये ३ वटा कार्यालय प्रमुख मात्र कार्यालयमा उपस्थित रहेका थिए। स्वास्थ्य सेवा कार्यालयका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक डा. प्रतीक्षा भारती,

छड्के जाँचमा कार्यालय प्रमुखसहित २९ कर्मचारी अनुपस्थित

जिल्ला प्रशासन कार्यालय ताप्लेजुङद्वारा गरिएको छड्के जाँचका क्रममा तीन कार्यालय प्रमुखसहित उनन्तीस जना कर्मचारी अनुपस्थित रहेको भेटिएको छ।