गुल्मी जिल्लाको गौरव बढाउने ऐतिहासिक, धार्मिक पहिचान बोकेको प्राकृतिक सम्पदा र सौन्दर्यले भरपूर, पर्यटकीय विकासको प्रचुर सम्भावना रहेको रेसुङ्गा तपोभूमिको नामबाट ‘रेसुङ्गा नगरपालिका’ नामकरण गरिएको हो। नेपाल सरकारको २०७१ बैशाख २५ को निर्णयअनुसार रेसुङ्गा नगरपालिकाको घोषणा गरिएको हो। पछि पुनर्संर...