मोरङका जनप्रतिनिधिले सम्हाले कार्यभार : करको दर घटाउने र दायरा बढाउने प्रस्तावमा नागेशले गरे हस्ताक्षर

विराटनगर : विराटनगर महानगरपालिकाका नवनिर्वाचित प्रमुख नागेश कोइरालाले आफ्नो सपथग्रहण पछि करको दर घटाउने र दायरा बढाउने भन्ने टिप्पणीमा पहिलो हस्ताक्षर गरेका छन्। कोइरालाले महानगरपालिकाले लिँदै आएको घरजग्गा कर, सम्पत्ति कर, वहाल कर आदिका दर घटाउने र दायरा बढाउने टिप्पणीमा पहिलो हस्ताक्षर गरेका हुन्। महानगरका प्रमुख प्रशासकीय अधिकृत उमेश बस्नेतका…

सम्बन्धित सामग्री

आन्तरिक आम्दानी बढाउँदै चौतारा नगर

करको दर घटाउने, दायरा’ बढाउने नीति लिएपछि चौतारा साँगाचोकगढी नगरपालिकाले आन्तरिक स्रोत बढाउन थालेको छ।...

अन्धाधुन्ध करको दर हेरफेर गरिएको लिङदेनको आरोप

काठमाडौं,२५ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले बजेट वक्तव्य सार्वजनिक गर्ने अघिल्लो दिन अर्थमन्त्री डा.प्रकाशशरण महतले अन्धाधुन्ध करको दायरा हेरफेर गरेको आरोप लगाएका छन् । बिहीवार प्रतिनिधि सभाको बैठकमा बजेटमाथि आफ्नो धारणा सार्वजनिक गर्दै लिङदेनले बजेटले जनतालाई आशा जगाउने खालको नीति अंगिकार गर्न नसकेको बताए । उनले भने ‘करको दर र दायरा बढाउने […]

करको दायरा बढाउन र दर घटाउन परामर्श समिति बनाउँछु : मेयर कोइराला

विराटनगर : विराटनगर महानगरपालिकाका प्रमुखमा निर्वाचित नागेश कोइरालाले पदभार ग्रहण गरेका छन्। उनले सोमबार पदभार ग्रहण गरेलगत्तै करको दायरा बढाउने तर दर घटाउन एउटा परामर्श समिति बनाउने निर्णय गरेका छन्।स्थानीय सरकार सञ्चालन ऐन २०४४ को दफा ६५ मा स्थानीय राजस्व परामर्श समिति गठन गर्ने प्रावधान छ। चुनावमा गरेको बाचाअनुसार करको दर घटाउने र दायरा बढाउनका लागि परामर्श समिति गठन गर्ने  कोइरालाले बताए। उनले सबैसँग समन्वय गरेर महानगरको काम गर्ने प्रतिबद्धतासमेत जनाए।

कर घटाउने मेयरको निर्णय, उपमेयरको लैङ्गिक हिंसा निवारण कोष सञ्चालनमा ल्याउने

विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले करको दर घटाएर दायरा बढाउने पहिलो निर्णय गरेका छन्। सोमबार पदभार ग्रहण गरेलगत्तै कोइरालाले करको दायरा फराकिलो पारेर करको दर घटाउने पहिलो निर्णय गरेका हुन्।

कर घटाउने मेयरको निर्णय, उपमेयरको लैङ्गिक हिंसा निवारण कोष सञ्चालनमा ल्याउने

विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले करको दर घटाएर दायरा बढाउने पहिलो निर्णय गरेका छन्। सोमबार पदभार ग्रहण गरेलगत्तै कोइरालाले करको दायरा फराकिलो पारेर करको दर घटाउने पहिलो निर्णय गरेका हुन्।...

करको दर घटाउने र दायरा बढाउने गरी काम थालनी गर्ने मेयर कोइरालाको निर्णय

मोरङ – महानगरले संकलन गर्ने करको दर घटाउने र दायरा बढाउने विषय कार्यपालिकामा लैजाने गरी विराटनगरका मेयर नागेश कोइरालाले कामको थालनी गरेका छन्। महानगरपालिकामा सोमबार मुख्य निर्वाचन अधिकृत भरत लम्सालद्वारा शपथग्रहण गरेका कोइरालाले पदभार ग्रहण गर्दै करको दर घटाउने विषयमा कार्यपालिकामा प्रस्ताव लैजाने गरी गरिएको निर्णयमा हस्ताक्षर गर्दै कार्यभार सम्हालेका हुन्। सो क्रममा महानगरपालिकाका प्रमुख […]

कर घटाएर दायरा बढाउने प्रतिबद्धता

विराटनगर । नेपाली काँग्रेसले विराटनगरका उद्योगी व्यवसायीसँग चुनावी रणनीति र तयारीबारे छलफल गरेको छ । काँग्रेसबाट विराटनगर महानगरपालिकाका प्रमुखका उम्मेदवार नागेश कोइरालाले चुनावी अवस्था र विराटनगरको आर्थिक तथा औद्योगिक विकासका विषयमा केन्द्रित भई छलफल गरिएको बताए । उनले करको दर घटाइ दायरा फराकिलो बनाउने विषयमा सुझाव मागेका थिए । करको दायरा बढाउने र कर घटाउने […]

स्थानीय तहमा नेपाली कांग्रेसको नीति : ‘करको दायरा बढाउने, दर घटाउने’

वैशाख १२,  काठमाडौं । नेपाली कांग्रेसले करको ‘दायरा बढाउने, दर घटाउने’ सिद्धान्तको प्रयोगलाई प्राथमिकतामा राखेको बताएको छ । कांग्रेसले यही वैशाख ३० हुने स्थानीय तहको निर्वाचनका लागि आइतवार जारी घोषणापत्रमा सो कुरा उल्लेख छ ।             ‘नेपाली कांग्रेसको सङ्कल्प’ नाम दिइएको घोषणापत्रमा व्यवसाय र उद्यममैत्री कर र करको दर, स्थानीय सरकारले प्रदान गर्ने सेवा सुविधाका आधारमा कर शुल्क निर्धारण, दोहोरो कर अन्त्य गर्न संवेदनशीलतालाई स्थानीय कर र कर प्रशासनको समग्र सिद्धान्त उल्लेख छ ।             कांग्रेसले स्थानीय सरकारको राजस्व अभिवृद्धि र कर प्रशासनको तत्कालको रणनीतिअन्तर्गत नमुना कर कानूनको निर्माण र उपयोग, विशिष्टीकृत राजस्व शाखाको स्थापना र कर्मचारीको व्यवस्था, वस्तुगत तथ्यको आधारमा करको आधार मूल्याङ्कन तथा निर्धारण, स्थानीय जनताले तिर्नसक्ने क्षमताको आधारमा करको दर निर्धारण गर्ने योजना अघि बढाएको छ ।             मध्यकालीन रणनीतिअन्तर्गत करका स्रोतअनुसार निश्चित कर कानून बनाउने, कर तथा गैरकर राजस्वको आधार र संरचनाको विकास, जनताको क्षमताअनुकूल प्रगतिशील करको दररेट निर्धारण, करको विवरण, निर्धारण, गुनासो र दाखिलालाई सहज र करदातामैत्री बनाउन अनलाइनको प्रयोग, अन्तर स्थानीय सरकार संयुक्त राजस्व प्रशासनको अभ्यास गर्न कार्यगत ढाँचा तयार गर्ने नीति अवलम्बन गर्ने बताएको छ ।             यसैगरी दीघकालीन रणनीतिअन्तर्गत अनलाइन वित्तीय सूचना अद्यावधिक र विश्लेषण गर्ने, राजस्वका नवीन स्रोतको पहिचान र परिचालन गर्ने, संघीय वित्तीय प्रणालीमा विद्यमान सबै किसिमका असन्तुलन कम गर्न अन्तर सरकारी वित्त हस्तान्तरणलाई तथ्यगत र अनुमानयोग्य बनाउने घोषणापत्रमा योजना छ । रासस

गण्डकीमा करको दर र दायरा बढाउने तयारी

करको दर बढाउन गण्डकी प्रदेश सरकारले प्रारम्भिक छलफल थालेको छ । प्रदेश सरकारको आन्तरिक श्रोतलाई बलियो बनाउन प्रदेशको अर्थ मन्त्रालयले सरोकारवालासँग छलफल गरेको हो ।

'करको दर होइन, दायरा बढाउने पक्षमा छौँ'

गुल्मी जिल्लाको गौरव बढाउने ऐतिहासिक, धार्मिक पहिचान बोकेको प्राकृतिक सम्पदा र सौन्दर्यले भरपूर, पर्यटकीय विकासको प्रचुर सम्भावना रहेको रेसुङ्गा तपोभूमिको नामबाट ‘रेसुङ्गा नगरपालिका’ नामकरण गरिएको हो। नेपाल सरकारको २०७१ बैशाख २५ को निर्णयअनुसार रेसुङ्गा नगरपालिकाको घोषणा गरिएको हो। पछि पुनर्संर...