महामारीमा फस्टाउँदै अनलाइन व्यापार, घरमै आइपुग्छ सामान

काठमाडौं : देश दुई वर्षदेखि कोभिड–१९ संक्रमणमै रुमलिएको छ। कोरोनाका कारण व्यापार नहुँदा होटल सञ्‍चालकदेखि लत्ताकपडा व्यवसायीसम्म मारमा परेका छन्।अहिले पनि उपत्यकाभित्र निषेधाज्ञा कायमै छ। आवतजावतमा खासै समस्या नभएपनि ठूला सपिङ मलहरू पूर्णतः खुलिसकेका छैनन्‌। पसलमै पुगेर सामान छानेर खरिद गर्न पनि जोखिमपूर्ण छ।महामारीकै बेला केही व्यवसाय भने निकै फस्टाएका छन्‌। तिनै व्यवसायमध्ये एक हो-अनलाइन व्यापार। पसलमा भौतिक रूपमै उपस्थित भएर सामान खरिद गर्न नसकेका/

सम्बन्धित सामग्री

‘केक’ मा गाँजा मिसाएर बच्ने थप दुई कारोबारी पक्राउ

फाजिल र जैसीले एक वर्षदेखि घर भाडामा लिई स्वीट बेकरी खोलेर गाँजा मिसाएर कुक र बेकरीको अनलाइन व्यापार गर्दै आएको अनुसन्धानका क्रममा खुलेको छ।...

अनलाइन व्यापारमा पैसा लिएर सामान नदिए ३ वर्ष कैद

सरकारले अनलाइन व्यापार (विद्युतीय माध्यमबाट हुने व्यापार) लाई नियमन गर्न कानुन निर्माण प्रक्रिया अघि बढाएको छ । उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्री रमेश रिजालले ‘विद्युतीय व्यापारका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८० १२ असारमा राष्ट्रियसभामा दर्ता गरेका छन् । अनलाइन व्यापारलाई कानुनी मान्यता दिने र त्यसलाई करको दायरामा ल्याउने उद्देश्यले विधेयक ल्याइएको...

'अनलाइन व्यापार' मा ४८ लाख चैट, धेरै जनाको करौडौं जोखिममा!

काठमाडौं: डेढ महिनाअघि काठमाडौंका सुरेश अधिकारी (नाम परिवर्तन) लाई अनलाइन व्यापारका लागि राम्रो अफर आयो। मनग्य मुनाफा हुने देखेपछि ह्वाट्सएपबाट आएको उक्त प्रस्तावलाई उनले सहर्ष स्वीकार गरे। प्रस्तावअनुसार सुरुमा ५० हजार रुपैयाँ लगानी गर्नुपर्ने थियो। यसरी लगानी गरेबापत लगानीको ३० प्रतिशत मुनाफा उनलाई आउँथ्यो। केही सामान किनेर अनलाइनबाट बेच्दा ५०…

महिला तथा उद्यमी लक्षित ठूलो डटकमको अनलाइन व्यापार प्रदेश १ मा सुरु

विराटनगर । प्रदेश १ मा ठूलो डकटमले अनलाइन व्यापार सुरु गरेको छ । महिला तथा उद्यमीलाई लक्षित गरी अनलाइन व्यापार प्रवर्द्धन तथा बजारीकरणको काम सुरु गरेको हो । कम्पनीका सिओओ फाउण्डर सुरक्षा अधिकारीले ठूलो डटकम (ईकमर्श टेक्नोलोजी) विद्युतिय व्यापार प्रविधि कम्पनी भएको जानकारी दिइन् । उनले इतिहास बोकेको ठूलो डटकम २००५ देखि नै सुरु भएको […]

निकासी बढाउने योजना

व्यापार घाटा उच्च दरमा बढिरहेपछि सरकारले निकासी व्यापार अभिवृद्धिका लागि विद्युतीय माध्यम (अनलाइन) व्यापारको उपयोग गर्ने भएको छ । व्यापार घाटा न्यूनीकरणका क्षेत्रमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र यस मातहतका निकायले काम गर्दै आए पनि अनलाइन व्यापार प्रवद्र्धनको काम भने सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गर्ने भएको हो ।मन्त्रालयले चालू आर्थिक वर्षमै विद्युतीय व्यापारमार्फत […]

अनलाइन व्यापार र घरजग्गा कारोबारलाई पूर्ण करको दायरामा ल्याउन सिफारिस

१० वैशाख, काठमाडौं । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमा अनलाइन व्यापार व्यवसाय र घर जग्गा कारोबारलाई पूर्ण करको दायरामा ल्याउन सिफारिस गरिएको छ । नेपाल राजस्व परामर्श विकास समितिले आगामी आर्थिक वर्षका लागि सरकारलाई राजस्व सम्बन्धी नीतिगत प्रतिवेदन बुझाएको छ । सो प्रतिवेदनमार्फत समितिले सरकारलाई यस्तो सिफारिस गरेको हो । समितिका अध्यक्ष महेश दाहालका […]

अनलाइन व्यापार : चाहेजस्तो वस्तु डेलिभरी नभए ग्राहकले फिर्ता गर्न पाउने

२४ पुस, काठमाडौं । अनलाइनमार्फत गरिने व्यवसायमा ग्राहकले चाहेजस्तो वस्तु डेलिभरी नभए फिर्ता गर्न पाउने भएका छन् । हालसम्म नियमनको दायराबाहिर रहेका यस्ता व्यवसायलाई कानुनी रुपमा वैधानिकता दिन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले तयार गरेको विधेयकको मस्यौदामा यस्तो प्रावधान राखिएको हो । टुटे–फुटेको वा ग्राहकले विद्युतीय प्लेटफर्ममा देखेजस्तो वस्तु डेलिभरी गर्दा दुरुस्त नभए सामान फिर्ता […]

सरकारी कम्पनीको अनलाइन व्यापार उत्साहजनक

सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको अनलाइन व्यापार उत्साहजनक रूपमा बढेको छ । कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न गरिएको लकडाउनदेखि सुरु भएको कम्पनीको अनलाइन व्यापारले आम उपभोक्ताप्रति विश्वास फष्टाएका कारण राम्रो व्यापार भएको हो । लकडाउन अवधिमा उपभोक्तालाई अनलाइनबाटै खाद्यान्न उपलब्ध गराउनका लागि कम्पनीले सुरु गरेको अनलाइन व्यापार छोटो समयमा सफल भएको हो । चैत २६ गतेदेखि उपत्यकामा अनलाइन व्यापार सुरु गरिएको थियो । अनलाइन व्यापारबाट २३ लाख रुपैयाँ बराबरको खाद्यान्न वितरण गरिएको कम्पनीले जानकारी दिएको छ ।

लकडाउन अघि खाना होम डेलिभरी गर्ने विराटनगरको क्विकर फलफूल र दूध पुर्‍याउँदै

विराटनगर। लकडाउन अघिसम्म दैनिक दुई लाख कारोबार हुने गरेको विराटनगरको अनलाइन व्यापार गर्ने क्विकर फूडका लगानीकर्ताका लागि केही हतास