'अनलाइन व्यापार' मा ४८ लाख चैट, धेरै जनाको करौडौं जोखिममा!

काठमाडौं: डेढ महिनाअघि काठमाडौंका सुरेश अधिकारी (नाम परिवर्तन) लाई अनलाइन व्यापारका लागि राम्रो अफर आयो। मनग्य मुनाफा हुने देखेपछि ह्वाट्सएपबाट आएको उक्त प्रस्तावलाई उनले सहर्ष स्वीकार गरे। प्रस्तावअनुसार सुरुमा ५० हजार रुपैयाँ लगानी गर्नुपर्ने थियो। यसरी लगानी गरेबापत लगानीको ३० प्रतिशत मुनाफा उनलाई आउँथ्यो। केही सामान किनेर अनलाइनबाट बेच्दा ५०…