‘केक’ मा गाँजा मिसाएर बच्ने थप दुई कारोबारी पक्राउ

फाजिल र जैसीले एक वर्षदेखि घर भाडामा लिई स्वीट बेकरी खोलेर गाँजा मिसाएर कुक र बेकरीको अनलाइन व्यापार गर्दै आएको अनुसन्धानका क्रममा खुलेको छ।...

सम्बन्धित सामग्री

हत्कडीसहित फरार गाँजा कारोबारी १८ दिनपछि पक्राउ

हत्कडीसहित फरार भएका लागूऔषध गाँजा कारोबारी पुन: पक्राउ परेका छन् । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका-७ को क्यामनचुलीबाट हत्कडीसहित फरार भएका ४० वर्षीय कृष्णबहादुर योञ्जनलाई बुधबार प्रहरीले सर्लाहीको हरिवनबाट पक्राउ गरेको हो ।

६ महिनामा साढे ३ हजार लागूऔषध कारोबारी पक्राउ

काठमाडौं । अवैध लागूऔषध गाँजा मिसाई केक तथा कुकिज तयार गर्ने काठमाडौं सोह्रखुट्टेका मोहमद फाजिल र काठमाडौं दक्षिणकालीका शालोम सादा लेप्चा जैसी गाँजा, केक र कुकिजसहित पक्राउ परे । भारतीय नागरिक किम्रो साङ्गी अवैध लागूऔषध कोकिन एक किलो ९७३ ग्रामसहित पक्राउ परिन् । धादिङ कोइली खर्कका कान्छा तामाङ र भीम बहादुर तामाङ लागूऔषध चरेस २५ […]

छ महिनामा तीन हजार लागुऔषध कारोबारी पक्राउ

काठमाडौँ : बितेका छ महिनामा तीन हजार ४५ जना लागुऔषध कारोबारी पक्राउ परेका छन्।चालु आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्म लागुऔषध प्रयोगकर्ता, कारोबारी र लागुऔषधसम्बन्धी अपराधमा संलग्न  तीन हजार ४५ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। उक्त अवधिमा दुई हजार सात सय ५८ पुरुष र एक सय ४४ जना महिला, एक सय ३३ जना विदेशी पुरुष र १० जना विदेशी महिला पक्राउ परेका हुन्। यीमध्ये एक हजार नौ ६० मुद्दा दर्ता भएका छन् । पक्राउ परेकाहरू गाँजा, चरेस, हेरोइन, अफिम, कोकिन, सेवन गर्ने तथा यसको अवैध ओ

समातिए केक र कुकिजमा गाँजा मिसाएर बेच्ने कारोबारी

काठमाडौँ : अवैध लागुऔषध गाँजा मिसाइ केक तथा कुकिज कारोबार गरेको फेला परेपछि नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोले ‘अपरेशन केक’ सुरु गरेको छ। उक्त अपरेशनअन्तर्गत प्रहरीले हालसम्म तीन जनालाई पक्राउ गरेको छ। ‘अपरेशन केक’ जारी रहने ब्यूरोका प्रहरी उपरीक्षक चक्रराज जोशीले जानकारी दिए। उनका अनुसार यही पुस २२ गते काठमाडौँमा विशन मानन्धर पक्राउ परेका थिए। ब्यूरोले टोली परिचालन गरी मङ्गलबार थप दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको उनले बताए। पक्राउ पर्नेमा काठमाडौ

एक भारतीयसहित ६ जना लागूऔषध कारोबारी पक्राउ

मकवानपुर प्रहरीले अवैध लागूऔषध गाँजा कारोबारमा संलग्न एक भारतीयसहित ६ जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले वाग्मती प्रदेशको राजधानी हेटौंडा–१५, रातोमाटेबाट १ सय ४३ केजी गाँजासहित उनीहरुलाई पक्राउ गरेको हो ।

बाँकेमा ६ महिनामा ८८ जना लागूऔषध कारोबारी पक्राउ

नेपालगन्ज : बाँकेमा ६ महिनाको अवधिमा ८८ जना लागूऔषध कारोबारी पक्राउ परेका छन । जिल्ला प्रहरी कार्यालय बाँकेले मंगलबार ६ महिनामा गरेका कामको प्रगति विवरण सार्वजनिक गर्दै सो अवधिमा २ सय ६५ ग्राम ६ सय १० मिलिग्राम ब्राउनसुगर, ४ किलो ३७५ ग्राम चरेश, ३ हजार ५४३ ट्याब्लेट नाइट्राजेपाम, ६ हजार मिलिलिटर कोरेक्स, २० ग्राम गाँजा […]

लागु औषध सेवनकर्ता र कारोबारी बढे, कोकिनको कारोबार उकालोतिर

काठमाडौं : कारागारबाट नै लागु औषधको कारोबार हुने गरेको घटना सार्वजनिक भइरहेको छ। भारतबाट ल्याएर नेपालमा एम्पुल प्रयोग गर्ने प्रयोगकर्ता बढेका छन्। नेपालमा पछिल्लो समय प्रहरीले बरामद लागु औषध र पक्राउ गरेको मानिसको सङ्ख्यालाई हेर्दा लागु औषध सेवनकर्ता र कारोबारी बढेको देखिन्छ। लागु औषध गाँजा, चरेस, हेरोइन, कोकिन लगायतका लागु औषधको…

लागुऔषधको ‘ट्रान्जिट’ बन्दै मकवानपुर, नियमनकारी निकाय मौन

हेटौंडा : मकवानपुरमा पछिल्लो समय धमाधम लागुऔषध कारोबारी पक्राउ पर्न थालेका छन्। दैनिकजसो लागुऔषध कारोबारी गर्नेहरू प्रहरीको फन्दामा परिरहेका छन्।सडक सञ्जालले घेरिएको मकवानपुर छिमेकी मुलुक भारतको सीमा नाका रक्सौलबाट पनि नजिकै छ। जसले गर्दा यहाँ लागुऔषध कारोबार गर्नेहरू धेरै सल्बलाउने गरेका छन्।झन् जिल्लाकै विभिन्न स्थानमा लागुऔषध गाँजा र अफिमजस्ता पदार्थ पनि उत्पादन हुने गरेकाले मकवानपुरमा लागुऔषध कारोवार गर्ने र सेवन गर्नेहरूको पनि छुट्टै सक्रियता रहने गरेको छ। जिल्लामा उत्पादन भएको लागुऔषध अन्य

लागुऔषधको ‘ट्रान्जिन्ट प्वाइन्ट’ बन्दै सर्लाही

सर्लाहीको नेपाल–भारत सीमा क्षेत्रबाट धमाधम लागुऔषध कारोबारी पक्राउ पर्न थालेका छन् । एक महिनाको अवधिमा दर्जनौँ तस्कर लागुऔषधसहित प्रहरीको फन्दामा परिसकेका छन् । नेपालबाट भारततर्फ गाँजा लैजाने तस्कर उताबाट फर्किँदा आफ्नो साथमा डाइजापाम, टेन्टेक्स, फेन्साडिल, कोडेक्सलगायतका प्रतिबन्धित लागुऔषध लिएर नेपाल भित्रिने क्रममा पक्राउ पर्ने गरेका प्रहरीले जनाएको छ ।विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरस नियन्त्रणका लागि जारी गरिएको लकडाउनका कारण केही समय सुस्ताएको अवैध लागुऔषधको ओसारपसार फ

४८ केजी गाँजासहित दुई कारोबारी पक्राउ

र्सा प्रहरीले ४८ केजी गाँजासहित दुई कारोबारी पक्राउ गरेको छ । बिश्रामपुर गाउमा रहेका कारोबारीको घरमा छापामारी ४८ किलो गाँजा र प्याकिङ गर्ने सामग्री बरामद गरेको छ । पक्राउ पर्नेमा बहदुृरामाई नगरपालिका –९ बिश्रामपुरका ३० वर्षे शर्माप्रसाद कलवार र उनका भाई २७ वर्षे गम्भिरा साह कलवार रहेका प्रहरी उपरीक्षक गणेश रेग्मीले जनाए ।