१० वैशाख, काठमाडौं । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमा अनलाइन व्यापार व्यवसाय र घर जग्गा कारोबारलाई पूर्ण करको दायरामा ल्याउन सिफारिस गरिएको छ । नेपाल राजस्व परामर्श विकास समितिले आगामी आर्थिक वर्षका लागि सरकारलाई राजस्व सम्बन्धी नीतिगत प्रतिवेदन बुझाएको छ । सो प्रतिवेदनमार्फत समितिले सरकारलाई यस्तो सिफारिस गरेको हो । समितिका अध्यक्ष महेश दाहालका […]