अनलाइन व्यापारमा पैसा लिएर सामान नदिए ३ वर्ष कैद

सरकारले अनलाइन व्यापार (विद्युतीय माध्यमबाट हुने व्यापार) लाई नियमन गर्न कानुन निर्माण प्रक्रिया अघि बढाएको छ । उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्री रमेश रिजालले ‘विद्युतीय व्यापारका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८० १२ असारमा राष्ट्रियसभामा दर्ता गरेका छन् । अनलाइन व्यापारलाई कानुनी मान्यता दिने र त्यसलाई करको दायरामा ल्याउने उद्देश्यले विधेयक ल्याइएको...

सम्बन्धित सामग्री

सम्पति शूद्धिकरण मुद्दामा सिंहलाई ३ वर्ष कैद, २ करोड २६ लाख जरिवाना

काठमाडौँ – विशेष अदालतले सुनिलकुमार सिंहलाई सम्पति शूद्धिकरण मुद्दामा ३ वर्ष कैद दुई करोड २६ लाख जरिवाना गरेको छ। फागुन १५ गते सिंह र उनीकी श्रीमती मिना कार्कीलाई सम्पत्ति शुद्धिकरण मुद्दामा दोषी ठहर गरेको विशेष अदालतले बिहीबार सजाय निर्धारण गरेको हो। विशेष अदालतका न्यायाधीश खुसीप्रसाद थारु, तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले सिंहलाई १ […]

जिउँदो पतिलाई मरेको भनी भत्ता खाने महिलालाई ३ वर्ष कैद र १० हजार जरिवाना

पति जीवितै हुँदाहुँदै मृत्यु भएको भनी एकल भत्ता खाने महिला र कागजपत्र बनाइदिने वडा सचिव र महिलालाई जनही ३ महिना कैद र १० हजार रुपैयाँ जरिवाना ठहर भएको छ।...

मदन पुरस्कार बिजेता महेश बिक्रमलाई ३ वर्ष कैद,१६ लाख जरिवाना

विशेष अदालतले नेपाल प्रहरीका पूर्व डीआईजी एवं मदन पुरस्कार बिजेता महेशविक्रम शाह र दिपेन्द्र पनेरूलाई जनही ३ वर्ष कैद र १६ लाख ६९ हजार जरिवाना र उत्तिनै बिगो ठहर गरेको छ।...

सयौँ जवानको तलबभत्ता खाने पूर्व डीआईजी महेशविक्रम शाहलाई ३ वर्ष जेल

काठमाडौँ : विशेष अदालतले पूर्व डीआईजी एवं साहित्यकार महेशविक्रम शाहलाई तीन वर्ष जेल सजाय सुनाएको छ।शाहलगायतविरुद्ध १६ लाख ६९ हजार ४२ रुपैयाँ बिगो दाबी गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हालेको मुद्दामा विशेष अदालतले शाह र प्रहरीका पूर्वसई दीपेन्द्रप्रसाद पनेरूलाई जनही ३ वर्ष कैद हुने फैसला गरेको हो। साथै दुवैजनालाई बिगो र बिगो बमोजिमको जरिवानासमेत सजाय भएको अदालतका उपरजिष्ट्रार धनबहादुर कार्कीले थाहा खबरलाई जानकारी दिए।११ पुसमा विशेष अदालतले शाहसहित दुईजनालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर ग

बालिका अपहरणकारीलाई ३ वर्ष ९ महिनाकाे कैद सजाय

पर्वत ।  जिल्ला अदालतले पाँच वर्षीया बालिकालाई अपहरण गरेको एक अपहरणकारीलाई ३ वर्ष ९ महिना कैद सजाय फैसला गरेको छ । जिल्ला अदालत पर्वतले मोदी गाउँपालिका–६ तिलाहार का ३४ वर्षीय होमबहादुर बस्नेतलाई ३ बर्ष ९ महिना कैद सजायको फैसाला सुनाएको हो  । उनले गत जेठमा राधा पौडेलकी छोरी अपहरण गरेका थिए ।  जिल्ला अदालतको फागुन ३० […] The post बालिका अपहरणकारीलाई ३ वर्ष ९ महिनाकाे कैद सजाय appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

निसीखोला गाउँपालिका अध्यक्ष घर्तीलाई ३ वर्ष कैद फैसला

१९ पुस, गलकोट । बागलुङ जिल्लाको निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीलाई लागुऔषध कारोबारमा सोमबार तीन वर्ष छ महिना कैद फैसाला भएको छ । बागलुङ जिल्लाको निसीखोला गाउँपालिकाका अध्यक्ष घर्तीमाथि लागेको लागुऔषधसम्बन्धी कसुर ठहर गर्दै बागलुङ जिल्ला अदालतका न्यायाधीश डा दिवाकर भट्टको इजलासले ३ वर्ष छ महिना कैदसहित ५० हजार जरिवाना फैसाला गरेको जिल्ला अदालतका सूचना […]

चोरी मुद्दामा ३ वर्ष कैद तोकिएका सप्तरीका युवक पक्राउ

सप्तरी : दुई वर्षअघि अदालतले चोरी मुद्दामा ३ वर्ष कैद र ३० हजार जरिबाना गरेका अभियुक्त सप्तरीबाट समातिएका छन्। सप्तरीको डाक्नेश्वरी नगरपालिका-६ स्थित एउटा हार्डवेयर पसलबाट १ लाख ६९ हजार रूपैयाँ चोरेर फरार भएका सोही ठाउँका २० वर्षीय लालदेव सदा पक्राउ परेका हुन्।गाउँघरमै लुकिछिपी बस्दै आएको उनलाई नियन्त्रणमा लिएर अदालतमा पेश गरी कैद भुक्तानको लागि कारागार चलान गरिएको सप्तरीका प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए।

बलात्कृत भएको उजुरी दिने युवतीलाई नै साढे ३ वर्ष कैद

अछाममा बलात्कृत भएको उजुरी दिने युवतीलाई जेल चलान गरिएको छ। अछामको कमलबजार नगरपालिकाकी १९ वर्षीया युवतीलाई जिल्ला अदालतका न्यायाधीश नवीनकुमार जोशीको इजलासले साढे तीन वर्षको कैद सजायको फैसला गरेको हो।...

बलात्कारको झुठा मुुद्दा लगाएको भन्दै युवतीलाई साढे ३ वर्ष कैद सजाय

१७ चैत, धनगढी । अछाममा बलात्कारको झुठा आरोप लगाउने एक युवतीलाई साढे तीन वर्ष कैद सजाय भएको छ । जिल्ला अदालत अछामले बलात्कारको झुठा आरोप लगाएको ठहर गर्दै कमलबजार नगरपालिकाकी-१९ वर्षीया युवतीलाई कैद सजाय सुनाएको हो । जिल्ला न्यायाधीश नवीनकुमार जोशीको इजलासले ती युवतीलाई तीन वर्ष ६ महिना जेल सजाय सुनाएको जिल्ला अदालतले जनाएको छ […]

सञ्चालकलाई ३ वर्ष कैद र ७ अर्ब ४३ करोड मागदाबी गर्दै कोलाकोलाविरुद्ध मुद्दा दायर

अमेरिकी बहुराष्ट्रिय ‘सफ्ट ड्रिङ्‌क्स’ उत्पादक कम्पनी कोकाकोलाका उत्पादन गरिरहेको नेपाली कम्पनी बोटलर्स नेपाल लिमिटेडविरुद्ध राजस्व अनुसन्धान विभागले उच्च अदालत पाटनमा राजस्व चुहावटसम्बन्धी मुद्दा दायर गरेको छ । ७ अर्ब ४३ करोड जरिवाना र सञ्चालकलाई ३ वर्ष कैद सजाय माग गर्दै मुद्दा दायर गरिएको विभागले जानकारी दिएको हो ।नेपालस्थित बोटलर्स नेपाल लिमिटेडमा अधिकांश शेयर स्वामित्व रहेको दुबईस्थित कम्पनी कोकाकोला साब्को एशियाले शतप्रतिशत शेयर सन् २०१४ अक्टोबर २४