कविता बढी, आख्यानमा कमी

नेपाली साहित्यका सयौँ पुस्तक बर्सेनि बजारमा आउँछन् तर त्यसमा महिलाले लेखेका पुस्तकको सङ्ख्या कति ? यसरी हेर्दा, महिलाले लेखेका पुस्तकको सङ्ख्या निकै कम देखिन्छ । नेपाली साहित्यमा विष्णुकुमारी वाइबा (पारिजात) पछि सशक्त महिला साहित्यकारको उदय हुन नसकेको गुनासो साहित्यकारको छ । २०१३ सालदेखि प्रदान गर्न थालिएको मदन पुरस्कारको पुरस्कृत सूचीमा पारिजातको शिरिषको फूलले २०२२ सालमा मदन पुरस्कार प्राप्त गरेको थियो । २०१३ सालदेखि २०७९ सम्मको मदन पुरस्कार (२०३१ र ३३ सालमा वितरण नगरिएको) को सूचीमा महिला साहित्यकार चार जनाले मदन पुरस्कार प्राप्त गर्नुभएको छ । यो तथ्यले समेत महिला लेखकको अवस्था र स्तरलाई नियाल्न सहयोग गर्छ । मदन पुरस्कार गुठीका अनुसार झमक घिमिरेको ‘जीवन काँडाकी फूल (२०६७)’, राधा पौडेलको ‘खलङ्गामा हमला (२०७०)’ र नीलम कार्की ‘निहारिका’ को ‘योगमाया (२०७४)’ ले मदन पुरस्कार प्राप्त गरेको थियो ।

सम्बन्धित सामग्री

विश्व कविता दिवसको अवसर पारेर कविता वाचन कार्यक्रम सम्पन्न

काठमाडौं- साहित्यिक संस्था राइटर्स कर्नर नेपालले विश्व कविता दिवसको पारेर कविता वाचन कार्यक्रम सम्पन्न गरेको छ । काठमाडौँकाे मध्यबानेश्वरस्थित ‘ब्राभो क्याफे’मा आयोजना भएको उक्त कार्यक्रममा करिब २५ जना स्वछन्द कविहरूले कविता वाचन गरेका थिए । शब्दको जादुमय उत्सव आयोजनालाई कविहरूको सीप र साहित्यप्रतिको उच्च लगावले साँझलाई उत्कृष्ट बनाएको र काव्यात्मक घटकले मानव अन्तहृदय गहिरो समझ […]

विश्व कविता दिवसमा कविता महोत्सव गरिँदै

काठमाडौँ, ६ फागुन । साहित्य सदन नेपालले विश्व कविता दिवसका अवसरमा राष्ट्रव्यापी कविता महोत्सव गर्ने भएको छ । जन प्रज्ञा–प्रतिष्ठानका रूपमा स्थापित सदनले यही फागुन ८ गते राष्ट्रव्यापी कविता महोत्सव गर्न लागेको हो । सदनका अध्यक्ष प्रा डा हेमनाथ पौडेलले उक्त दिन प्रतियोगी कविका साथै अतिथि कविका कविता वाचन, विमर्शका तथा महोत्सव हुने बताए । […]

राप्रपाको कविता प्रतियोगीतामा रूकुम पश्चिमका उमेशको कविता प्रथम

राष्ट्रिय प्रजातन्त्र पार्टीले गरेको कविता प्रतियोगीतामा रूकुम पश्चिमका उमेश पुन मगरको कविता प्रथम भएको छ । मगरको  ‘देशभित्र देखेको देश’प्रथम भएको हो । राप्रपाले पृथ्वी जयन्तीको अवसर पारेर ४० वर्ष मुनिका...

राष्ट्रिय कविता महोत्सवमा ८९२ कविता

काठमाडौं : नेपाल प्रज्ञा–प्रतिष्ठानले आफ्नो स्थापना दिवसको अवसरमा आयोजना गर्न लागेको राष्ट्रिय कविता महोत्सवका लागि ८९२ कविता प्राप्त भएको छ। प्रतिष्ठानले इमेलबाट ८४८ प्राप्त भएको बताएको छ। यस्तै ४४ वटा कविता दर्ता भएको छ। यसले राष्ट्रिय कविता महोत्सवको नयाँ स्वरूपप्रति कविहरूको आकर्षण बढेको देखिएको कुलपति भुपाल राईले बताए। यो पटकदेखि प्राप्त कवितामध्ये उत्कृष्ट १० को छनोट हुने राईले जानकारी दिए। यसरी छनोटमा परेका उत्कृष्ट १० कविताका  कविलाई जनही १५ हजार रुपैयाँ पु

१०१ कालजयी कविता : हरेक युगको आवाज

साहित्यको जेठो र अत्यन्त लोकप्रिय विधा हो कविता । संसारमा सबैभन्दा बढी लेखिने र पढिने विधा पनि कविता नै हो । सबैभन्दा बढी वाचन गरिने विधा पनि कविता नै हो । आमरुपमा जीवन र जगतप्रतिको, प्रेम र प्रकृतिको विषयमा मानिसले आफ्नो गुम्फन पोख्ने विधा पनि कविता हो । तर ती कविता भनिएका अभिव्यक्ति कति साँच्चैका […]

राष्ट्रिय कविता महोत्सवमा टीका आत्रेयको कविता ‘संकल्प’ प्रथम

काठमाडौँ – राष्ट्रिय कविता महोत्सवमा सुनसरीका कवि टीका आत्रेयको कविता ‘संकल्प’ प्रथम भएको छ। नेपाल प्रज्ञा प्रतिष्ठानको ६५ औँ वार्षिकोत्सवको अवसरमा बिहीबार आयोजित कविता महोत्सवमा धादिङका कवि यात्रीप्रकाश पाण्डेको कविता ‘आगोमा फुलेको देश’ले द्वतीय स्थान हासिल गरेको छ। यस्तै भक्तपुरका कवि सीता तुम्खेवाको कविता ‘चरिसो फूल’, सुनसरीका कवि किरन सिवाको कविता ‘बुवाको सिलाइ मेसिन’ र […]

बहुभाषिक कविता गोष्ठीमा पाँच कविता उत्कृष्ट

कविहरुले आफ्नो जातिय भाषा र नेपाली भाषामा पनि उल्था गरेर कविता वाचन गरेका थिए। गोष्ठीमा कवि वम देवान, महानन्द तिम्सिना र हर्ष सुब्बा निर्णायक थिए।...

अनेसास कविता महोत्सवका लागि ३०१ कविता प्राप्त

२७ भदौ, काठमाडौं । ‘अनेसास कविता महोत्सव’ का लागि ३०१  जना कविका कविता प्राप्त भएका छन् । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) ले आह्वान गरेको प्रतियोगिता सेप्टेम्वर २३ मा हुने भएको छ । हरेक वर्ष राष्ट्रकवि माधवप्रसाद घिमिरेको जन्मजयन्तीको अवसर पारेर महोत्सव अयोजना लागिएको यो पहिलो संस्करण हो । कविता प्रतियोगितामा प्रथम हुने कवितालाई पाँच […]